Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा बधाइ तथा शुभकामना

नेपाल अभियान नेपाल अभियान
२८ चैत्र २०७७, शनिबार
in समाचार, समाज
0
100
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २८ चैत्र । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र मन्थलीले नेपाल पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरूलाई शनिवार बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
सो केन्द्रकी प्रमुख व्रम्ह्कुमारी विष्णु वहिनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नव निर्वाचित नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति र प्रदेश समितिका पदाधिकारी एबं सदस्यलाई संस्थाले बधाइ तथा शुभकामना प्रदान गरेको हो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,जिल्ला अध्यक्ष वद्री नयाँघरे, केन्द्रीय परिषद सदस्य हिमाल ढुंगेल, शसस्त्र प्रहरी वल मन्थलीका प्रहरी नायव उपरीक्षक केशव प्याकुरेलले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो । उहाहरुले केहिको ओम शाति तर्फ हेर्ने दृष्टिकोण फरक भएपनि उहाहरुको नकरात्क दृष्टिकोण गलत भएको भन्दै यसलाई सवैले सकरात्मक ढंगवाट हेर्नुृ पर्ने वताउनुभयो । उहाहरुले यस अभियानमा लाग्दा सकरात्मक सोचको विकास हुने पनि वताउनुभयो । साे अवसरमा बाेल्दै ब्रम्हकुमार भरत कुमार श्रेष्ठले सकरात्मक साेच र ध्यानले दिनभरकाे कामलाई सहज बनाउने बतउनुभयाे ।
नेपाल पत्रकार महासंघको बुधवार सम्पन्न निर्वाचनमा बद्री नयाँघरेको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति ३ जना केन्द्रीय परिषद सदस्य र ५ जना प्रदेश परिषद सदस्य सहित २३ जना निर्वाचित हुनु भएको थियो ।
सो दिन सम्पन्न भएको निर्वाचनमा नयाँघरेले ३९ मत प्राप्त गरि बिजय हासि भर्नु भएकाृ थियो भने भने स्वतन्त्र वाट अध्यक्षको उमेद्वार वन्नुभएका पत्रकार सुमित श्रेष्ठले ३३ मत प्राप्त गर्नु भएको थियो त्यसैगरी प्रेस चौतारीको तर्फवाट उमेद्वार वन्नुभएका सौजन्यप्रसाद सत्यालले १ मत प्राप्त गर्नु भएको थियो ।

यसैबिच नेपाल पत्रकार महासंघ वागमति प्रदेशमा पनि शिव देवकोटा नेतृत्वको प्यानलले विजय हसिल गरेको छ । यसरी विजयी हुने पदाधिकारीहरुमा उपाध्यक्ष द्वय क्रमश रुपेश दुलाल र नानीमैया कार्की, महासचिव मा कृष्ण सारु मगर र सचिव द्वय युवराज पुरी र राजन गाउले, कोषाध्यक्षमा रमेश ढुंगेल रहनु भएको छ । त्यसैगरी खुल्ला सदस्यहरुमा क्रमश जीवन कँुवर,रामहरी गजुरेल,श्याम प्रसाद खतिवडा, सन्तोष भुजेल, र सुदिप सिवाकोटी रहनुभएको छ । त्यस्तैगरी महिला सदस्यहरुमा संम्झना हुमागाँई, अन्जु तमाङ र ज्ञानु श्रेष्ठ रहनु भएको छ भने केशव नेपाली,काजी श्रेष्ठ,पेमा लामा,प्रविण कुमार दत्त पवित्रा ढकाल र निरासी थामी पनि निर्वाचित हुनु भएको छ । त्यसैगरी नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा विपुल पोखरेलको नेतृत्वमा रहेको प्यानल विजयी भएको छ ।

Share40Tweet25Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२८ चैत्र २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२८ चैत्र २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ चैत्र २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ चैत्र २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ चैत्र २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ चैत्र २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero