Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाको शुभकामना आदान प्रदान

नेपाल अभियान नेपाल अभियान
३१ चैत्र २०७७, मंगलवार
in समाचार, समाज
0
99
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३१ चैत्र । मन्थली नगरपालिकाले नव वर्ष २०७८ को अबसरमा ब्यक्तीगत घटना दर्ता अभियानको प्ररम्भ भएको जानकारी गराउदै शुभकामना आदान प्रदान समेत गरेको थियो ।

नगरपालिकाले मंगलबार औपचारीक कार्यक्रम मार्फत उक्त अभियानको जानकारी सहित शुभकामना प्रदान गरेको हो ।
नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको उक्त र्र्काक्रमका अवसरमा मुख्य ब्यानर नयाँ वर्षको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम संगै बैशाख १ गते वाट नगरपालिकाले शुरु गर्न लागेको सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान २०७८ का वारेमा सार्वजनिकीकरण समेत गर्नु भएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा पालिकाका उप–सचिव हेमन्त बुढाथोकीले सहभागिहरू सबै जनालाई स्वागत गर्दे कार्यक्रमको उदेश्य माथि प्रकास पार्नु भएको थियो ।
सो अबसरमा उहाँले नगरका सबै वडामा घट्ना दर्ताको शिविर संचालन गरी बैशाख १ गते बाट बैशाख १६ गते भित्रमा सबै वडाहरुमा व्यक्तीगत घटना दर्ता अभियान चलाईने भएकोले आफुलाई पाएक पर्ने शिविरमा संम्पर्क राख्ने संबन्धीत पक्षलाई आग्रह गर्नु भयो ।

त्यसैगरी अभियानका बारेमा सर्वसाधारण सम्म सुचना प्रवाह गर्नका लागि पनि आबश्यक तयारी शुरु भैसकेको जानकारी सो अबसरमा बुढाथोकीले दिनु भएको थियो ।
सूचना संगै बैकिङ्ग सेबा मार्फत सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई थप ब्यवस्थित बनाउने तर्फ शिविर प्रभाबकारी हुने जनाकारी पनि उपसचिब वुढाथोकिले गराउनु भएको थियो
वडाध्यक्ष र कार्यपालिकाका सदस्य लगाएत नगरपालिकाका सबै जसो शाखाका प्रमुख र कर्मचारीहरू समेतको उपस्थितिमा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत र उप प्रमुख मायाँ कुमारी कार्कीले पनि नयाँ बर्ष २०७८को अबसरमा सहभागिहरू सबैलाई शुभकामना दिनुभएको थियो । उक्त कार्यक्रममा नगरपालिकाले नेपाल पत्रकार महासंघका नव निर्वाचित पत्रकारहरूलाई समेत आमन्त्रण गरिएको थियो ।

Share40Tweet25Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३१ चैत्र २०७७, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३१ चैत्र २०७७, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३१ चैत्र २०७७, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३१ चैत्र २०७७, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३१ चैत्र २०७७, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३१ चैत्र २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero