Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रम्हकुमारी राजयोगमा जेष्ठ नागरिक सम्मान र शुभकामना आदान प्रदान

नेपाल अभियान नेपाल अभियान
१ बैशाख २०७८, बुधबार
in समाचार, समाज
0
55
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १ बैशाख । ब्रम्हकुमारी राज योग सेवा केद्र मन्थलीले बुधवार नव वर्ष २०७८ को अवसर पारेर शुभकामना आदान प्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमको अयोजना गरेको छ ।
ब्रम्हकुमारी विष्णु दिदीको अध्यक्षता एबं जेष्ठ नागरिक संघ जिल्ला कार्य समितिका अध्यक्ष नारायण दाश श्रेष्ठको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो ।


सो अवसरमा मन्थली नपा ९ की ९४ बपिर्षया पदम कुमारी मगर र वडा नं २ का येर वहादुर कार्कीर्लाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।सोहि अवसरमा जेष्ठ नागरिक संघ जिल्ला कार्य समिति रामेछापका आजिवन सदस्य रहनुभएका मन्थली क्याम्पस का पूर्ब क्याम्पस प्रमुख गुञ्जवहादुर श्रेष्ठलाई पनि सामुदायिक विद्यालय अभिभावक संघ को केन्द्रीय सचिवमा निर्वाचित हुनु भएको भन्दै स्वगत एबं सम्मान सहित सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरिएको थियो ।

सो अवसर ब्रम्हकुमार भरत कुमार श्रेष्ठ, मन्थली स्कुलका सहायक प्रधानाध्यापक नवराज घिमिरे, शैक्षिक प्रमुख चन्द्र सिंह धामी पूर्व क्याम्पस प्रमुख गुञ्ज वहादुर श्रेष्ठ,नेपाल पत्रकार महासंघ वागमति प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,रामेछाप शाखाका अध्यक्ष बद्रि नयाँघरे लगाएतले आ–आफ्नो मन्तब्य राख्दै नववर्षको शुभकामना ब्यक्त गर्नु भएको थियो ।


Share22Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१ बैशाख २०७८, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१ बैशाख २०७८, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१ बैशाख २०७८, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१ बैशाख २०७८, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१ बैशाख २०७८, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१ बैशाख २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero