Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तनहुँका ज्येष्ठ नागरिकलाई दैनिक उपभोग्य वस्तु

नेपाल अभियान नेपाल अभियान
१८ जेष्ठ २०७६, शनिबार
in समाचार, समाज
0
181
SHARES
Share on FacebookShare on Twitter

१८ जेठ, २०७६
तनहुँ- नेपाल बजार बिक्री प्रतिनिधि संघको १९औं स्थनपना दिवसको अवसरमा नेपाल बजार बिक्री प्रतिनिधि संघ (तगोल ) आबुखैरेनी शाखाले तनहुँको आबुखैरेनी स्थित बृद्धआश्रममा रहेका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई दैनिक उपभोग्य बस्तु बितरण गरेको छ ।
संघले शुक्रबार बृद्धआश्रममा रहेका जेष्ठ नागरिकलाई दाल, चामल, तरकारी, फलफूल, जुस, बिस्कुट, गर्मीको समय भएको कारण दुई ओटा पङ्खा लयायतका सामाग्री वितरण गरेको हो ।

तगोल आबुखैरेनी शाखाका अध्यक्ष दुर्गा भुजेलको अध्यक्षता, उद्योग बाणिज्य संघ आबुखैरेनीका इकाई अध्यक्ष कृष्ण बहादुर गान्द्राङको प्रमुख आतिथ्यता तथा लाइन्स क्लब अफ आबुखैरेनीका अध्यक्ष काजी थापाको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै काजी थापाले संघ गठन भएको छोटो समयमा नै उल्लेखनीय कार्य गरेको भन्दै अागामी दिनमा यस्ता कार्यमा हरपल साथ रहने बताउनुभयो । उहाँले संस्था स्थापना दिबसको अवसरमा शुभकामना पनि दिनुभयो ।
त्यस्तै उद्योग बाणिज्य संघ आबुखैरेनीका इकाई अध्यक्ष कृष्ण बहादुर गान्द्राङले मानिसलाई गाँस, बाँस, कपास लगायतका वस्तु अत्यावश्यक रहेको भन्दै बृद्धआश्रममा सहयोग गरेर बजार प्रतिनिधि साथिहरुले उदाहरणीय काम गरेकाले यस्ता कार्यमा उद्योग बाणिज्य संघ सधैं हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रम समापन गर्दै तगोल आबुखैरेनी शाखाका अध्यक्ष दुर्गा भुजेलले सस्थाको बारेमा जानकारी दिदै आबुखैरेनी शाखाले अगामी दिनमा नमूनाको योग्य काम गर्दै सबै संग सहकार्य गरेर अघि बढ्ने समेत बताउनुभयो ।
कार्यक्रममा स्थानीयबासी र तगोलका पदअधिकारीहरुको सहभागीता रहेको संस्थाका कोषाध्यक्ष सुशील खनालले जानकारी दिनुभयो ।

Share135Tweet19Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ जेष्ठ २०७६, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ जेष्ठ २०७६, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ जेष्ठ २०७६, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ जेष्ठ २०७६, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ जेष्ठ २०७६, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ जेष्ठ २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero