Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका ८ वटै पालिकामा निर्वाचन कार्यालयको स्थापना

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
८ बैशाख २०७९, बिहीबार
in समाचार, समाज
0
110
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,८बैशाख । स्थानीय तह सदस्य निर्वाचन –२०७९ नजिकिदै जाँदा निर्वाचन आयोगले बिहिवार रामेछाप जिल्लाका ८ वटै पालिकामा निर्वाचन कार्यालयहरुको स्थापना गरेको छ ।

आयोगको देशभर एकैसाथ आजकै दिन स्थानीय तह सदस्य निर्वाचन –२०७९ का लागि निर्वाचन कार्यालयहरु स्थापना गर्ने कार्यक्रम अनुसार रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिका,उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोसी,खाँडादेवी,दोरम्बा र सुनापति गाँउपालिकामा आज एकै पटक निर्वाचन कार्यालयहरु स्थापना गरिएको हो । जिल्ला मालपोत कार्यालय मन्थलीमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने मन्थली नगरपालिका समेत हेर्ने छ ।
निर्वाचन आयोगले मन्थली नगरपालिका समेत हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी राष्ट्रिय न्यायिक परिषद काठमाण्डौका जिल्ला न्यायाधीस डा. दिवाकर भट्टलाई दिएको छ भने रामेछाप नगरपालिकामा जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी गिता गुरुङ,उमाकुण्ड गाउपालिकामा जिल्ला सरकारी वकिल कार्यालय रामेछापका प्रमुख एबं न्यायाधिबक्ता योगेन्द्र प्रसाद ढुंगेल, गोकुलगंगा गाँउ पलिकामा रामेछाप जिल्ला अदालतका श्रेस्तेदार रामप्रसाद पौडेल, खाँडादेवी गाँउपालिकामा महान्यायाधिबक्ताको कार्यालय काठमाण्डौका उप–न्यायाधिबक्ता बासुदेव लम्साललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । त्यसैगरी दोरम्बा गाउपालिकामा सरकारी वकिल कार्यालयका उप–न्यायाधिवक्ता प्रेमराज पौडेल, लिखु तामाकोसी गाँउपालिकामा सर्बोच्च अदालतका इजलाश अधिकृत तारादेवी महर्जन र सुनापति गाँउपालिकामा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका उप–न्यायाधिबक्ता लक्ष्मण उपाध्याय घिमिले लाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।

उहाहरु सबैजना आ–आफ्नो पालिकामा पुगि निर्वाचनका लागि आबश्यक कार्य प्रारम्भ गर्न थालिसक्नु भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
निर्वाचन कार्यक्रम अनुसार–बैशाख ११ र १२ गते उमेद्वारहरुको मनोनयन दर्ता,१२ गते नै मनोनयन पत्रको सूची प्रकाशन,१३ गते उमेद्वारहरुको विरोधमा उजुरी दिने,१४ र १५ गते मनोनयन पत्र जाँच तथा निर्णय गर्ने १५ गते नै उमेद्वारहरुको नामावली प्रकाशन गर्ने,१६ गते नाम फिर्ता लिने र सोहि दिननै उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने १७ गते उमेद्वारहरुलाई निर्बाचन चिन्ह दिने र ३० गते मतदान गर्ने कार्यक्रम रहेको छ ।

Share44Tweet28Share8

Related Posts

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

८ बैशाख २०७९, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

८ बैशाख २०७९, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

८ बैशाख २०७९, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

८ बैशाख २०७९, बिहीबार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

८ बैशाख २०७९, बिहीबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

८ बैशाख २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.