Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाउँमै स्यानीटरी प्याड निर्माण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३ असार २०७६, मंगलवार
in समाचार, समाज
0
312
SHARES
Share on FacebookShare on Twitter

४ असार, २०७६

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले जिल्लामै पहिलोपटक घरेलु स्यानीटरी प्याड निर्माण सम्बन्धि तालिम सञ्चालन गरेको छ । रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा ग्रामिण बिजनेश प्रमोशन प्रा.लिले नगरपालिका भित्र रहेका ९ वटै वडाका २/२ जनाका दरले १८ जनालाई उक्त तालिम दिएको हो ।

तलिम लिएका महिलाहरूबाट उत्पादित स्यानीटरी प्याड पहिलो चरणमा नगर क्षेत्र भित्र रहेका सबै बिद्यालयहरुमा अध्ययन गर्ने किशोरीहरुका लागि निःशुल्क बितरण गर्न आगामी आर्थिक बर्षमा बजेट बिनियोजनका लागि आफूले पहल गर्ने रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खडकाले बताउनुभयो ।

७ दिन सम्म चलेको उक्त तालिमको समापन ग्रामिण बिजनेश प्रमोशन प्रा. लिका अध्यक्ष गुञ्ज बहादुर कार्कीको अध्यक्षतामा भएको तालिम समापन समारोहका अबसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि एबं रामेछाप नगरपालिकाकाकी उप प्रमुख सृजना खड्काले सुन्दा र भन्दा सामान्य लाग्ने तर महिलाहरुको महिनावारी भएको बेलामा असाध्यै महत्वपूर्ण र उपयोगि घरेलु स्यानीटरी प्याड निर्माणको तालिममा सिकेको सीपलाई ब्यवहारमा उतारी पर्याप्त मात्रामा स्यानीटरी प्याठ उत्पादन गर्न सके यसबाट राम्रो फाइदा हुने बताउनुभयो ।

सो अबसरमा बोल्दै वडा नं ७ सुकाजोका वडा अध्यक्ष समिर कार्कीले सुकाजोरमा घरेलु स्यानीटरी प्याड निर्माणका लागि सबै मिलेर बृहत कारखाना सञ्चालन गर्न आफु पनि लागि पर्ने बताउनुभयो ।
त्यस्तै वडा नं ५ का वडा अध्यक्ष भिम बहादुर तमाङ्गले आयमुलक र सीपमुलक तालिमबाट सिकेका कुराहरुलाई ब्यवहारमा उतार्न सके सामाजिक र आर्थिक रुपमा मजबुद हुनका लागि सहयोग पुग्ने बताउनुभयो ।
सो अबसरका बोल्दै रामेछाप नगरपालिकाका कार्यकारी प्रमुख इश्वर राज दाहालले राज्यले उत्पादन मुलक कामममा लागनी गर्न अभिप्रेरीत गरेको बर्तमान सन्दर्भमा यस्ता तालिम उत्पादन र प्रतिफल मुलक भएकाले आगामी दिनमा पनि यस्ता किसिमिका तालिमहरु संञ्चालन गर्न कुनै समस्या नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्री नयाँघरेले यस अघिका धेरै तालिमहरु तलिममा मात्र सिमित भैरहेकोले यो तालिमलाई त्यस्तो नगर्न अनुरोध गर्दै यस्ता खालका बृहत्तर र पुनर्ताजगी तालिम नगरपालिकाले बेला बेलामा दिनुपर्ने, उत्पादन भएका समानहरुको बजार बिस्तार गर्न सके मात्र तालिमलाई ब्यवहारमा उतार्न सजिलो हुने बताउनुभयो ।
७ दिन सम्म सञ्चालन भएको तालिमका सहभागिहरुले आफूले सिकेको सिपलाई ब्यवहारमा उतार्न आफुहरु दत्त चित्त भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

Share202Tweet46Share13

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३ असार २०७६, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३ असार २०७६, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३ असार २०७६, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ असार २०७६, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३ असार २०७६, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३ असार २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero