Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माझी समुदायमा सचेतना अभियान

नेपाल अभियान नेपाल अभियान
५ असार २०७६, बिहीबार
in समाचार, समाज
0
219
SHARES
Share on FacebookShare on Twitter

५ असार, २०७६

मन्थली– मन्थली नगरपालिकाले नगर भित्र रहेका माझी समुदायमा सचेतना तथा अभिमुखीकरण कार्यक्रमको अभियान सुरु गरेको छ । बुधबार मन्थली–८ जखनीटारबाट सुरु भएको सचेतना तथा अभिमुखीकरणको अभियान नगर क्षेत्र भित्र माझी समुदायको बस्ती रहेका बिभिन्न १० ठाउँमा सञ्चालन गरिने गरी सुरु गरिएको हो ।

दश ठाउँमा सञ्चालन हुने कार्यक्रममा नैतिक शिक्षाको आबश्यकता र महत्व, नागरिकको कर्तब्य र दायित्व, ब्यक्तिगत सरसफाई, बानी ब्यहोरा, खानपान, कुरीति र कु–संकृति, बोलिचाली, शिक्षा, स्वास्थ्य, रोजगारी, सार्बजनिक संम्पत्तिको संरक्षण, योजना छनौट तथा कार्यान्वयन प्रकृया, लैगिक हिंसा र सामाजिक समाबेशीकरण लगाएतका बिषयमा छलफल हुने छ ।
बुधबार वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता एबं जिल्ला समन्वय समितिका सदस्य गणेश माझीको प्रमुख आतिथ्यतामा जखनीटारमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्थली नगर कार्यपालिकाका सदस्य निर्माण माझी, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल लगाएतले माझी समुदायले आफ्नो हक अधिकार खोज्दै परम्परागत बानी ब्यहोरामा सुधार गर्न सके राम्रो हुने बताएका छन् ।

मन्थली नगरपालिकाको आर्थिक सहयोगमा सान नेपाल रामेछापको आयोजनामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका सामाजिक बिकास अधिकृत गोबिन्द कट्टेल र सान नेपालका अध्यक्ष उमंग मैनालले सहजीकरण गरेको थिए । वडा नम्बर ८ को जखनीटारबाट सुरु भएको कार्यक्रम वडा नं १ को हाटेचउर, वडा नं ६ को कुनाउरी, सेलेघाट र नवुघाट, वडा नं. ७ को भटौली, मुगिटार र ओडारे र वडा नं. ८ को गाइखुरामा गरिने सान नेपालका अध्यक्ष उमंग मैनालीले जानकारी दिनुभयो ।

Share112Tweet45Share12

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

५ असार २०७६, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ असार २०७६, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ असार २०७६, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ असार २०७६, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ असार २०७६, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ असार २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero