Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चट्याङ्मा परी मुत्यू भएकालाई सिडियोले घरमै पुर्याए राहत

नेपाल अभियान नेपाल अभियान
१९ श्रावण २०७९, बिहीबार
in समाचार, समाज
0
214
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १९ साउन, । घर भित्रै बसिरहेको बेला चट्याङ् लागेर मृत्यू भएका लिखु तामाकोशी ४ कल्लेरीका ५९ बर्षिय दिल बहादुर गाह मगरको परिवारलाई रामेछापका प्रजिअ दिपक कुमार पहाडीले घरमै पुगेर सरकारी राहत उपलब्ध गराउनु भएको छ ।
गत साउन १ गते बुधबार अबिरल बर्षासंगै परेको चट्याङ् लागेर ज्यान गुमाएका मगरकी ५७ बर्षिय श्रीमति धन मायाँ मगरलाई प्रजिअले विहिबार जिल्ला विपद् ब्यवस्थापन समितिको तर्फबाट राहत बापतको रकम नगद रु २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएका हुन् ।


गाउँपालिकाका अध्यक्ष केशब महत र प्रजिअ पहाडीले संयुक्त रुपमा उक्त रकम मृतककी श्रीमतिलाई हस्तान्तरण गर्नु भएको हो । राहत हस्तान्तरण कार्यक्रममा प्रजिअ पहाडीले घटना प्रति दुख ब्यक्त पनि गर्नुभयो । उहाले विपद् जुनसुकै बेला जो सुकैलाई पनि पर्न सक्ने भन्दै विपद्को घडिमा संमयमता अपनाउन र सहयोगी भावका साथ काम गर्न सबैलई आग्रह पनि गर्नु भयो ।
नगद हस्तान्तरण कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशब महतले मृतकको परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले नगद रकम उपलब्ध गराएकोमा प्रजिअ दीपक पहाडी मार्फत नेपाल सरकारलाई धन्वाद पनि दिनु भयो । आफ्नो पालिका भौगोलिक रुपमा दुर्गम रहेपनि प्रजिअले कष्टकर यात्रा पार गर्दे घर आँगनमानै पुगेर राहत उपलब्ध गराएकोमा धन्वयाद पनि दिनु भयो ।
मृतकको परिवारलाई आफ्नो गाउँकार्य पालिकाको बैठक बसि पालिकाले पनि राहतको ब्यवस्था गर्ने भन्दै शोकमा डुबेको शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्दै उक्त रकमलाई सहि ढंगले सदुपयोग गर्न पनि आग्रह गर्नुभयो ।
राहत हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी, लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महत, जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ, सशस्त्र प्रहरी प्रमुख केशव प्याकुरेल नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगाएतको टोलि मृतकको घरमानै पुगेको थियो । उनको निधनपछि शोकमा डुबेको गाहा मगरको परिवारले जिल्ला विपद् व्यवस्थापन समिति मार्फत नेपाल सरकारलाई धन्यवाद पनि दिएको छ ।

Share86Tweet54Share15

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ श्रावण २०७९, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ श्रावण २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ श्रावण २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ श्रावण २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ श्रावण २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ श्रावण २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero