Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

३ लाखको उपाधी आयोजक रामेछापले नै उचाल्यो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३० असार २०७६, सोमबार
in खेलकुद
0
87
SHARES
Share on FacebookShare on Twitter

३० असार, २०७६

रामेछाप – रामेछाप नगरपालिकामा संचालित रामेछाप नगरपालिका प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको शिल्ड अयोजक समुह रामेछाप नगरपालिकालेनै उचालेको छ ।

रामेछाप नगरपालिकाले पहिलो पटक आयोजनामा गरेको मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा रामेछाप नगरपालिकाले आकाशे व्याइज क्लब मन्थलीलाई ३–० गोलको अन्तरमा पराजित गरेको थियो ।
कुल सहभागि १२ वटा टिम मध्ये फाइनलमा पुगेको आकाशे ब्याइज क्लब (ए.बि.सि) मन्थलीले रामेछाप नगरपालिकाको समुह सँग पराजय भए सँगै दोस्रो स्थान हात पारेको छ । प्रतियोगितमा लर्ड बुद्ध (खाल्टे) सिन्धुलीले तृतीय स्थान हासिल गरेको थियो ।

यहि असार २५ गते देखि सञ्चालन भएको प्रतियोगितमा प्रथम, द्धितिय र तृतीय हुने प्रतियोगिहरुलाई रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापामगर, बिभिन्न वडाका वडा अध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत रमेश गौतम लगाएतले क्रमश ३ लाख, २ लाख र एक लाख नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ठ गोल किपर रामेछाप नगरपालिकाका अंकित शाही, सर्बाधिक स्कोरकर्ता रामेछाप नगरपालिकाकै खेलाडी बबी ताम्बबा र उत्कृष्ठ खेलाडीमा (एबिसी) मन्थलीका मनोज श्रेष्ठ छनौट भएका थिए । उनीहरुलाई पनि प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता सुरु भए सँगै अबिरल बर्षाका कारण खेल प्रभाबित हुनुका साथै खेल मैदान हिलाम्मे भएर खेलका लागि समस्या भएको थियो ।

Share55Tweet13Share4

Related Posts

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो
खेलकुद

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो

३० असार २०७६, सोमबार
मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई
खेलकुद

मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई

३० असार २०७६, सोमबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

३० असार २०७६, सोमबार
मन्थलीमा तेस्रो रामेछाप कप सुरु
खेलकुद

मन्थलीमा तेस्रो रामेछाप कप सुरु

३० असार २०७६, सोमबार
मन्थलीमा फुटवल प्रतियोगिता हुँदै
खेलकुद

मन्थलीमा फुटवल प्रतियोगिता हुँदै

३० असार २०७६, सोमबार
रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम
खेलकुद

रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम

३० असार २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.