Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा ७० हजार रासीको पुरुष भलिबल प्रतियोगिता हुने

नेपाल अभियान नेपाल अभियान
७ आश्विन २०७६, मंगलवार
in खेलकुद
0
444
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– विजय दशमी तथा शुभदिपावली २०७६ को पावन अवसरमा मन्थलीमा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राइजिङ स्टार युवा क्लब मन्थली–३ ठुली मदौको आयोजना तथा मन्थली नगरपालिका र मन्थली नगरपालिका ३ नम्बर वडा कार्यालयको सह–आयोजनामा खेल हुन लागेको हो ।

क्लबको वार्षिक कार्यक्रम अनुसार जिल्लाको खेलकुद विकासमा थप सहयोग पुग्ने गरी भलिबल खेल प्रतियोगिताको आयोजना गरिएको क्लबका व्यवस्थापक सन्तोष खत्रीले जानकारी दिनुभयो । खुला पुरुष भलिबल प्रतियोगितामा जिल्ला भरीका क्लब तथा समूहहरुले सहभागिता जनाउन सक्ने आयोजकले बताएका छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमश ः ७० हजार, ४५ हजार २५ हजार र १० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै खेलमा उत्कृष्ट खेलाडीले तीन हाजर, उत्कृष्ट स्पाईकरले दुई हजार, उत्कृष्ट लिफ्टरले दुई हजार, उत्कृष्ट डिफेन्डरले २ हजार पाउने छने भने अनुशासित टिमलाई प्रमाणपत्र प्रदान गरिने छ ।

Share262Tweet76Share21

Related Posts

प्रदेश स्तरीय भलिबल खेलको उपाधि चितवन लाई
खेलकुद

प्रदेश स्तरीय भलिबल खेलको उपाधि चितवन लाई

७ आश्विन २०७६, मंगलवार
रामेछापमा वागमती प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु, काठमाण्डौं ,रसुवा र नुवाकोट पराजित
खेलकुद

रामेछापमा वागमती प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु, काठमाण्डौं ,रसुवा र नुवाकोट पराजित

७ आश्विन २०७६, मंगलवार
मन्थलीमा वागमती प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता
खेलकुद

मन्थलीमा वागमती प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता

७ आश्विन २०७६, मंगलवार
मन्थलिमा प्रदेश स्तरिय भलिबल प्रतियोगिता हुने
आधारभूत

मन्थलिमा प्रदेश स्तरिय भलिबल प्रतियोगिता हुने

७ आश्विन २०७६, मंगलवार
रामपुरमा विवाह भोज खाने ३५ जना विरामी
आधारभूत

रामपुरमा विवाह भोज खाने ३५ जना विरामी

७ आश्विन २०७६, मंगलवार
विश्व कृर्तिमान राख्ने प्रयास गर्दै रामेछापका लक्ष्मण
खेलकुद

विश्व कृर्तिमान राख्ने प्रयास गर्दै रामेछापका लक्ष्मण

७ आश्विन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.