Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बेलारुषमा जित्यो नेपालले एक स्वर्ण सहित ९ पदक

अभियान सम्बादाता अभियान सम्बादाता
६ कार्तिक २०७६, बुधबार
in खेलकुद
0
322
SHARES
Share on FacebookShare on Twitter

रामहरी के‍.सी. ,

रामेछाप- बेलारुषको गोमेलमा २३ ओटा देश सहभागी भएको कराँते प्रतियोगितामा नेपाली कराँते खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै ९ ओटा पदक हात पारेका छन् । नेपालकी ग्याल्मो सोमिका लामाले २५ किलो तौल समूहमा एक स्वर्ण र एकल कातामा रजत पदक जित्नु भएको छ । त्यस्तै पासाङ तामाङले ७५ किलोमा, विशाल केसीले ५२ किलोमा, सञ्जीव तामाङले ४५ किलोमा, विश्वास हायुले ६७ किलोमा, सजना माझीले ५० किलोमा र रोशन खातीले ४० किलोमा कांस्य पदक जिते ।

अक्टोबर १८ र १९ तारिखमा भएको गोमेल युरो ओपन कप २०१९ अघारौं इन्टरनेशनल कराँते कम्पिटिसनमा नेपालले राम्रो प्रर्दशन गरेको नेपालको टिमबाट प्रशिक्षकको रुपमा रहनुभएका खेल रेफ्री शुक्र बहादुर माझीले बताउनुभयो ।

Share257Tweet27Share8

Related Posts

भुजी लिग सुरू
खेलकुद

भुजी लिग सुरू

६ कार्तिक २०७६, बुधबार
नेविसंघ कप–२०८० को उपाधि धादिङ लाई
खेलकुद

नेविसंघ कप–२०८० को उपाधि धादिङ लाई

६ कार्तिक २०७६, बुधबार
विविध कार्यक्रमका साथ संविधान दिवस मनाइदै
खेलकुद

विविध कार्यक्रमका साथ संविधान दिवस मनाइदै

६ कार्तिक २०७६, बुधबार
दोस्रो राष्ट्रिय लाउ (डुंगा) दौड प्रतियोगितामा सुनसरी प्रथम
खेलकुद

दोस्रो राष्ट्रिय लाउ (डुंगा) दौड प्रतियोगितामा सुनसरी प्रथम

६ कार्तिक २०७६, बुधबार
मन्थलीमा अखिल कप फुटबल प्रतियोगिता
खेलकुद

मन्थलीमा अखिल कप फुटबल प्रतियोगिता

६ कार्तिक २०७६, बुधबार
आधारभूत

कुनाउरीमा ‘रंगशाला’ निर्माणको काम आरम्भ

६ कार्तिक २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.