Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

३५ स्वर्ण सहित मन्थली माविले जित्यो दोस्रो राष्ट्रपति रनिङ सिल्ड

नेपाल अभियान नेपाल अभियान
१९ माघ २०७६, आईतवार
in खेलकुद
0
102
SHARES
Share on FacebookShare on Twitter

मन्थली- मन्थली नगरपालिकाले गत वर्ष देखि आयोजना गर्दै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा यस वर्ष पनि मन्थली मावि प्रथम भएको छ । शुक्रबार देखि सुरु भएको प्रतियोगिता तीन दिन सम्म चलेको थियो । ५० स्वर्णको लागि भएको प्रतियोगितामा मन्थली माविले ३५ स्वर्ण, १४ रजत र १९ कास्य गरी ६८ वटा पदक हात पारेको छ ।

त्यस्तै तामाकोशी अग्रेजी बोर्डिङ स्कुलले ५ स्वर्ण, ४ रजत र ७ कास्य गरी १६ पदक जितेको छ भने रुद्रक्षस्वर माविले ४ स्वर्ण, २ रजत र २ कास्य गरी ८ पदक जितेको छ । मन्थली मावि नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियो २२ वटा बिद्यालयहरुले सहभागिता जनाएका थिए ।

Share41Tweet26Share7

Related Posts

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो
खेलकुद

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो

१९ माघ २०७६, आईतवार
मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई
खेलकुद

मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई

१९ माघ २०७६, आईतवार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

१९ माघ २०७६, आईतवार
मन्थलीमा तेस्रो रामेछाप कप सुरु
खेलकुद

मन्थलीमा तेस्रो रामेछाप कप सुरु

१९ माघ २०७६, आईतवार
मन्थलीमा फुटवल प्रतियोगिता हुँदै
खेलकुद

मन्थलीमा फुटवल प्रतियोगिता हुँदै

१९ माघ २०७६, आईतवार
रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम
खेलकुद

रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम

१९ माघ २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.