Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

५१ हजारको उपाधी गुम्देलले जित्यो !

नेपाल अभियान नेपाल अभियान
२६ जेष्ठ २०७६, आईतवार
in खेलकुद
0
627
SHARES
Share on FacebookShare on Twitter

२६ जेठ, २०७६

रामेछाप– उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थलीमा आयोजित भलिभल प्रतियोगिताको उपाधी वडा नम्बर १ गुम्देलले जितेको छ । ‘खेलकुद, साँस्कृतिक तथा पर्यटन प्रवद्र्धन महोत्सव २०७६’ को अवसमा आयोजित शनिबार सम्पन्न प्रतियोगितामा वडा नम्बर २ बाम्तीभण्डारलाई पराजित गर्दै गुम्देल प्रथम भएको हो । त्यसैगरी वडा नम्बर २ बाम्तीभण्डार द्वितिय, वडा नम्बर ३ कुबुकास्थली तृतिय र वडा नम्बर ४ प्रिति सान्त्वना भएका छन् ।

प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमशः ५१ हजार १ सय ५१, ३१ हजार १ सय ३१ र २१ हजार १ सय २१ रुपैयाँको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सान्त्वना हुने टिमले ११ हजार १ सय ११ रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरको छ ।

प्रतियोगिता खेलकुद कार्यसमिति उमाकुण्ड–३ को आयोजना, उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ को प्रायोजन तथा जागृति युवा क्लबको सह–प्रायोजनमा भएको हो ।

महाेत्सव उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्षा उर्मिला कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Share591Tweet15Share4

Related Posts

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो
खेलकुद

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो

२६ जेष्ठ २०७६, आईतवार
मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई
खेलकुद

मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई

२६ जेष्ठ २०७६, आईतवार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

२६ जेष्ठ २०७६, आईतवार
मन्थलीमा तेस्रो रामेछाप कप सुरु
खेलकुद

मन्थलीमा तेस्रो रामेछाप कप सुरु

२६ जेष्ठ २०७६, आईतवार
मन्थलीमा फुटवल प्रतियोगिता हुँदै
खेलकुद

मन्थलीमा फुटवल प्रतियोगिता हुँदै

२६ जेष्ठ २०७६, आईतवार
रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम
खेलकुद

रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम

२६ जेष्ठ २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.