Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको भालुखोपमा फ्री वाइफाई, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने वडाध्यक्ष कार्कीको दाबी

बद्री नयाँघरे बद्री नयाँघरे
१८ आश्विन २०७६, शनिबार
in पर्यटन, स्थानीय सरकार
0
1.4k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ७ भालुखोपमा शुक्रबार देखि फ्री वाइफाइ सेवा सञ्चालनमा आएको छ । जिल्लाको पर्यटकिय गन्तब्यको रुपमा परिचित भालुखोपमा घुम्न आउने पर्यटकको सहजताका लागि वडा कार्यालयले फ्री वाइफाइको सेवा संचालनमा ल्याएको हो ।

बाह्य तथा आन्तरिक पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच र्पुयाउन तथा उनीहरुलाई अभ्यस्त बनाउन भालुखोप वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरिएको वडा नम्बर ७ का वडाध्यक्ष समिर कार्कीले बताउनुभयो । वडा कार्यालयको खर्चमा संचालनमा ल्याइएको निःशुल्क वाइफाइ सेवाले नगरपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने वडा अध्यक्ष कार्कीको दाबी छ । उहाँका अनुसार निःशुल्क संचालनमा ल्याईको वाइफाइ सेवाले एक किलो मिटर सम्मको क्षेत्रमा काम गर्ने छ ।

Share1247Tweet49Share14

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१८ आश्विन २०७६, शनिबार
चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१८ आश्विन २०७६, शनिबार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१८ आश्विन २०७६, शनिबार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१८ आश्विन २०७६, शनिबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१८ आश्विन २०७६, शनिबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

१८ आश्विन २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero