Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘उमाकुण्ड–३ महोत्सव’ ले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्यो : वडा अध्यक्ष सुनुवार

नेपाल अभियान नेपाल अभियान
२६ जेष्ठ २०७६, आईतवार
in पर्यटन, स्थानीय सरकार
0
599
SHARES
Share on FacebookShare on Twitter

२६ जेठ, २०७६
रामेछाप- उमाकुण्ड–३ कुबुकास्थलीमा आयोजना गरिएको ‘खेलकुद, साँस्कृतिक तथा पर्यटन प्रवद्र्धन महोत्सव २०७६’ सम्पन्न भए सँगै महोत्सवले समग्र गाउँपालिकालाई पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको वडा अध्यक्ष रमेश कुमार सुनुवारले बताउनु भएको छ । जेठ २२ गते देखि सुरु भई २५ गते सकिएको महोत्सवले गाउँपालिकालाई खेलकुद, संस्कृति र पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नुका साथै आर्थिक समृद्धीमा समेत सहयोग पुगको वडा अध्यक्ष सुनुवारले बताउनुभयो ।

गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनको लागि प्याराग्लाइडिङको उडान समेत सफल भएकाले ४ दिने महोत्सवले वडा नम्बर ३ तथा समग्र गाउँपालिकालाई ठूलो सफलता मिलेको उहाँले नेपाल अभियानलाई बताउनुभयो । उहाँले भन्नुभयो–‘प्रकृतिसँग रमाउन चहानेहरुका लागि उमाकुण्ड उपयुक्त गाउँपालिका हो, त्यसको लागि हामीले प्याराग्लाइडिङ मार्फत हेर्ने गरी पूर्वधार तयार गरी सक्यौ ।’ प्याराग्लाइडिङ मार्फत उमाकुण्डको सबै वडाहरु र छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुको समेत मनेरम दृश्य अवलोकन गर्न सकिने भएकाले प्याराग्लाइडिङ उडानलाई चाँडै नै निरन्तर रुपमा चलाउने गरी वडा लाग्ने पनि उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले यस अघि कार्यक्रमको उद्घाटनमा प्याराग्लाइडिङ उडानले गाउँपालिकालाई नै आर्थिक समृद्धीमा टेवा पुग्ने भएकाले गाउँपालिकाले आउँदो आर्थिक वर्षमा बजेट नै विनियोजन गर्ने बताउनु भएको थियो ।

महोत्सवमा गाउँपालिका भित्र रहेका विभिन्न जातजातीले मनाउँदै आएका नाचहरु प्रस्तुत गरिएको थियो भने राष्ट्रिय स्तरका कलाकारहरुले आफ्नो प्रस्तुती पनि देखाएका थिए । त्यसैगरी भलिबल प्रतियोगिता पनि गरिएको थियो ।

कार्यक्रम खेलकुद कार्यसमिति उमाकुण्ड–३ को आयोजना, उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ को प्रायोजन तथा जागृति युवा क्लबको सह–प्रायोजनमा भएको हो ।

Share575Tweet10Share3

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२६ जेष्ठ २०७६, आईतवार
चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२६ जेष्ठ २०७६, आईतवार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

२६ जेष्ठ २०७६, आईतवार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

२६ जेष्ठ २०७६, आईतवार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

२६ जेष्ठ २०७६, आईतवार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

२६ जेष्ठ २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero