Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग बाणिज्य संघमा थापा र ढुंगेल विच भिडन्त

नेपाल अभियान नेपाल अभियान
२१ फाल्गुन २०७९, आईतवार
in विविध, समाचार, समाज
0
42
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२१ फागुन । रामेछाप उद्योग वाणिज्य संघ को यहि फागुन २७ गते हुन लागेको निर्वाचनमा नविन कुमार थापा र नवराज ढुंगेलको भिडन्त हुने भएको छ ।

नविन कुमार थापामगरको नेतृत्वमा रहेको संयुक्त ब्यवसायी तथा समावेसी समूह

यस अघि अध्यक्ष पदमा मनोनयन दाखिला गरेका निवर्तमान अध्यक्ष केशब प्रसाद घिमिरेले आइतवार आफ्नो नाम फिर्ता लिएपछि अब थापा र ढुंगेल विच भिडन्त हुने देखिएको हो ।
थापाको समुहमा वरिष्ठ उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, वाणिज्य तर्फको उपाध्यक्षमा राम सुदिश शाह, उद्योग तर्फको उपाध्यक्षमा आकाश रिजाल,महासचिबमा कुमार श्रेष्ठ, सचिबमा यज्ञ प्रसाद सुवेदी र कोषाध्यक्षमा झनक बहादुर बुढाथोकी (उत्तम) रहेका छन् ।
यसैगरी आजिवन सदस्यमा प्रमोद कुमार श्रेष्ठ, महिला सदस्यमा जया सुवेदी, खुल्ला सदस्यहरुमा क्रमशः अर्विन कुमार श्रेष्ठ, वासुदेव फुयाल, राजु श्रेष्ठ, श्याम कुमार श्रेष्ठ र हरेराम क्षेत्री रहेका छन् ।


उक्त समुहले पत्रकार सम्मेलनको आयोजना गरी २५ वँुदे साझा प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ, पत्रमा ब्यवसायीको हक हितमा बिभिन्न कार्यहरु सञ्चालन गरिने बताइएको छ ।
यसैविच यस अघि अध्यक्षका लागि आफना्े नाम दर्ता गराएका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरेले आफ्नो उमेद्वारी राजि खुसीले फिर्ता लिएको जनाएका छन् । पत्रकार सम्मेलनको अवसर पारी उनले नविन थापामगरको समूहलाई समर्थन गर्दै आफ्नो नाम फिर्ता लिएको बताए ।
उद्योग बाणिज्य संघमा अध्यक्षको उमेद्वारी दर्ता गराएका ढुंगेलको समूहमा बरिष्ठ उपाध्यक्षमा सुमिका श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा राहरी उप्रेति,उद्योग उपाध्यक्षमा चन्द्र मानन्धर, महासचिवमा सुरेश उदाश, सचिवमा राजु थापा, कोषाध्यक्षमा सरोज तामाङ रहेका छन भने आजिवन सदस्यहरुमा किशोर पौडेल, महिला सदस्यमा लक्ष्मी श्रेष्ठ, खुल्ला सदस्यमा सन्तोष दाश कथवनिया,रविन्द्र श्रेष्ठ, कृष्ण गहतराज, रुद्र श्रेष्ठ, र देवचन्द्र कठायत रहेका छन ।
रामेछाप उद्योग बाणिज्य संघको यहि २७ गते हुने निर्वाचनमा १४ पदका लागि २८ जना उमेद्वारको अन्तिम नामावली आइवार निर्वाचन समितिले सार्बजनिक गरेको छ ।
आइतवार भएको अन्तिम नामावली प्रकाशन अनुसार अध्यक्ष अन्य पदाधिकारी, आजिवन सदस्य र महिला सदस्यमा २÷२ जना को उमेद्वारी परेको छ भने ५ जना आबश्यक खुल्ला सदस्यमा १० जनाको अन्तिम नामावली प्रकाशन भएको निर्वाचन समितिले जनाएको छ ।


महासंघको बिधानले अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरुः बाणिज्य र उद्योग गरी १÷ १ महासचिब १, सचिब १, कोषाध्यक्ष १, रहने ब्यवस्था छ भने महिला सदस्य १ जना, आजिवन सदस्य १ जना, र खुल्ला सदस्य ५ जना सहित कुल १४ जना निर्वाचित हुने प्रावधान रहेको छ ।
बिधानमा निवर्तमान अध्यक्ष पदेन सदस्य हुने,ब्यवस्था छ भने निर्वाचिन समितिले १ जना महिला सदस्य र १ जना बिशिष्ट सदस्य पछि मनोनित गर्ने ब्यवस्था रहेको छ । यसो हुँदा कार्य समितिको कुल सदस्य संख्या १७ हुने छ ।

Share17Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२१ फाल्गुन २०७९, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ फाल्गुन २०७९, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ फाल्गुन २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ फाल्गुन २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ फाल्गुन २०७९, आईतवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२१ फाल्गुन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero