रामेछाप,२६ फागुन । शनिवार हुन लागेको रामेछाप उद्योग वाणिज्य संघको निर्वानमा आफ्नो पक्षका ब्यवसायीहरुलाई जिताउन पूर्व गृह राज्य मन्त्री श्यामकुमार श्रेष्ठ र वर्तमान सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) भोट माग्दै मन्थली बजारकाे सडकमा निस्केका छन्।
मौन अबधि सुरु हुन् लागेको पूर्व सन्ध्यामा नविन कुमार थापामगरको प्यानललाइनै भोट माग्दै शुक्रवार र्याली निकालिएकाे हाे । यस अघि माओवादी र नेपाली काँग्रेस समर्थित ब्यापरीहरुले गठबन्धन गरी उमेद्वारी दर्ता गराएका थिए ।
यो बारेमा तपाईको प्रतिकृया