Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आगो निभाउने नमूना अभ्यास प्रदर्शन

नेपाल अभियान नेपाल अभियान
२२ जेष्ठ २०८०, सोमबार
in विविध, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter


मन्थली, २२ जेठ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र रामेछापले सोमवार मन्थलीमा ग्यास लिकेज भइ हुने सम्भावित आगलागि नियन्त्रणको नमुना प्रदर्शन गरेको छ ।

जिल्लास्थित नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी, रेडक्रस लगाएतको समन्वयमा उक्त नमुना अभ्यास प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा ग्यास लिकेज भइ आगलागि हुँदा, खानेकुरा वसालेको भाडोमा आकस्मिक रुपमा आगलागि हुँदा र ग्यासको रेगुलेटर वा पाइप बाट लिकेज भए आगलागि भएको अबस्थामा वा लिन्डरनै बल्न लागेको अबस्थामा चिसो वा सुख्खा मण्डीले छोपेर अथवा बाल्टिनले छोपेर अक्सिजन सप्लाई हुन नदिएर आगो निभाउन सकिने सन्देस दिनेगरी नमुना अभ्यास प्रदर्शनी गरिएको थियो ।


यस्ता खालका नमुना अभ्यासहरुले घरमा खाना पकाउने क्रममा हुने संम्भावित दुर्घटनालाई न्युनिकरण गर्न सकिने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले बताउनभुयो ।
कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघका पदाधिकारीहरु,विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु एवं पत्रकारहरु समेतको सहभागिता रहेको थियो ।

Share7Tweet5Share1

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२२ जेष्ठ २०८०, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२२ जेष्ठ २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ जेष्ठ २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ जेष्ठ २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ जेष्ठ २०८०, सोमबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२२ जेष्ठ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero