Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निष्ट कलेजमा विद्यार्थीहरुलाई अभिमुखीकरण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१७ श्रावण २०८०, बुधबार
in विविध, समाचार, समाज
0
102
SHARES
Share on FacebookShare on Twitter


काठमाण्डौं,१७ साउन । राजधानीका विभिन्न स्थानमा सञ्चालित निष्ट कलेजले बुुुुुुुुुुुुुुुुुुुधवार आफ्ना ३० औं ब्याचका कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
निष्ट कलेज ललितपुरका अध्यक्ष त्रिनेत्रमान प्रधानाङ्गको अध्यक्षता एबं निष्ट फाउन्डेशनका अध्यक्ष तथा निष्ट कलेज लैनचउरका संस्थापक प्रिन्सिपल डा.माधव प्रसाद बरालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बरालले पानसमा बत्ति बालेर गर्नु भएको थियो ।


कार्यक्रममा बोल्ने राष्ट्रिय गानका रचयिता प्रदिप कुमार राई (ब्याकुल माईला) निष्ट फाउण्डेशनकी कार्यकारी निर्देशक प्रणिता शर्मा बराल, पूर्ब बिद्यार्थीहरु र कक्षा १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुले निष्ट कलेजले हाल सम्म गरेका उल्लेखनिय गतिविधिका वारेमा आ–आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रमका अबसरमा एस.इ.इ मा ३.७ जिपिए देखि ४ जिपिए सम्म ल्याएर सो कलेजमा भर्ना भएका विभिन्न जिल्लाका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।


उक्त अवसरमा बिभिन्न समुदायका भेष भुषामा सजिएका बिद्यार्थी कलाकारहरुले विबिध सास्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरेका थिए ।


३० वर्ष अघि देखि सञ्चालनमा रहेको लैनचउर,ग्वार्को र बनेपाका यस कलेजमा विज्ञान, ब्यवस्थापन र कनून संकयमा पठनपाठन गराइने गरिएको छ भने भक्तपुरमा माध्यामिक तह सम्मको पठन पाठन गराइने गरिएको छ ।

Share41Tweet26Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१७ श्रावण २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ श्रावण २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ श्रावण २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ श्रावण २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ श्रावण २०८०, बुधबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१७ श्रावण २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero