Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दशैका लागि अग्रीम बुकिङ भदौ १५ देखि नै खुल्ला गर्छौै – अध्यक्ष क्षेत्री

नेपाल अभियान नेपाल अभियान
४ भाद्र २०८०, सोमबार
in विविध, समाचार, समाज
0
432
SHARES
Share on FacebookShare on Twitter


रामेछप,४ भदौ। पुर्व अरनिको यातायात प्रा.लिका अध्यक्ष केदार क्षेत्रीले यस वार्षको दशैैका लागि यहि भदौ १५ गते देखि नै अग्रीम बुकिङ खुल्ला गर्ने बताउनुभएको छ ।
सो कुरा उहाले रामेछापको मन्थलीमा पुर्व अरनिको होटल उद्घाटन गर्नेक्रममा वताउनुभएको हो ।


यस अघि यातायात ब्यवसायि महासंघले चाँडै देखि अग्रीम बुकिङ खुल्ला गर्न नदिएकोले आफ्ना यात्रीहरुलाई परेको दुखः र हैरानीको स्मरण गर्दै यस वर्षवाट भने सो मितिबाटै अग्रिम बुकिङ खुल्ला गर्ने उहाको भनाइ थियो ।
उहाँले सबै खाले लामो दुरीका लागि यात्रा गर्ने यात्रीहरुलाई सिधै गंगवु वसपार्क बाट चढाउने र झार्ने गर्नुपर्ने काठमाण्डौ महानगरको निर्णय प्रति असहमति जनाउदै रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला बाट काठमाण्डौ आएका यात्रीहरुलाई यो निर्णय ब्यवहारीक नहुने पनि बताउनुभयो ।
उहाले भन्नुभयो– यो अब्यवहारीक निर्णयका कारण हाम्रो प्रा.लि ले जडिवुटीमा जग्गा भाडामा लिएर निःशुल्क शौचालय को सुबिधा सहित अत्याधुनिक बसपार्क निर्माण गरी उक्त क्षेत्रका यात्रीहरुलाई सोहि बसपार्क बाट चढ्न ओर्लन पाउने ब्यवस्था मिलाउने गरी काम भैरहेको छ । त्यो हामी अब छिट्टैनै सकेर कार्यान्वयनमा ल्याउछौ ।
बसपर्क बाट टिकट काट्दा चार्डवार्डका वेला धेरै यात्री ठगिने गरेको सन्दर्भ केलाँदै उहाँले जडिबुटिको बसपार्क बाट टिकट काट्ने क्रममा एकजना पनि यात्री नठगिने दावी गर्नुभयो । उहाले भन्नुभयो – यदि ठगिएको खण्ठमा त्यसको जिम्मेवारी मैले र मेरो समितिले लिन्छ ।
आफ्नो प्रा.लिले राज्यले तोकेको भन्दा बढि रकमको उपचार सोवा, विमा शुल्क भुक्तानी, दुर्घटना पछिको क्षतिपुर्ति दिएको दावी गर्दै यात्रालाई सहज र सर्वसुलभ बनाउन प्रा.लि लागिपरेको पनि बताउनुभयो ।
उहाले स्थानीय प्रशासन राजनैतिक दल र नागरिक समाजको सहयोग पाए जिल्लाभर सेवा विस्तार गर्न आफ्नो प्रा.लि तयार रहेको बताउनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै उहाले काठमाण्डौ महानगरपालिका का नगर प्रमुख वालेन शाहको यातायात सञ्चालन सम्बन्धि निर्णय ज्यादै अब्यवहारीक भएकोले यसको बिरोध गर्न जरुरी रहेको पनि बताउनुभयो ।
तत्कालिन अरनिको यातायात सेवा समति बाट यस अघि देखि नै रामेछाप,दोलखा र सिन्धुपाल्चोक जिल्लामा लामो समय देखि बस सुमो तथा माइक्रो बसहरु सञ्चालनमा रहेका छन् । उक्त समिति हाल आएर पुर्व अरनिको यातायात प्रा.लि बनेको छ ।

Share173Tweet108Share30

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

४ भाद्र २०८०, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ भाद्र २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ भाद्र २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ भाद्र २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ भाद्र २०८०, सोमबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

४ भाद्र २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero