Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काभ्रेमा आचार्य

नेपाल अभियान नेपाल अभियान
३ मंसिर २०८०, आईतवार
in प्रदेश नं ३, विविध, समाचार, समाज
0
43
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ३ मंसिर । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा काभ्रेमा रामकुमार आचार्यको नेतृन्वमा १७ सदस्यीय नयाँ समिति निर्बिरोध चयन भएको छ ।
शनिवार सम्पन्न बनेपामा सम्पन्न महासंघको छैटौ जिल्ला अधिबेशनले सो समिति निर्बाचित गरेको हो ।
यसरी नव निर्वाचित हुने पदाधिकारीहरुमा प्रथम र उिपाध्यक्ष द्वय क्रमशः राजन श्रेष्ठ र शरण ढकाल, सचिबमा बिष्णु प्रसाद न्यौपाने, सह सचिब द्वय अनिता थापा र रोशन कुमार श्रेष्ठ रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा क्रमश धन्येश्वर मकै,रेखा अधिकारी, महेश बस्नेत,प्रमिला गौतम, राजेन्द्र घिमिरे, श्रीराम कार्की, खेमराज भट्टराई, इश्वर थापा रहनु भएको छ । त्यसैगरी लेखा समितिको संयोजकमा बच्चु प्रसाद सापकोटा रहनु भएको छ भने सदस्यहरुमा क्रमश रामकुमार बन्जरा र निरन्जन सापकोटा रहनुभएको भएको नव निर्वाचित अध्यक्ष रामकुमार आचार्यले जानकारी दिनुभयो ।
महासंघका अध्यक्ष भिम प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त अधिबेशन काे उद्घाटन केन्द्रीय अध्यक्ष सन्जय चाैधरीले गर्नु भएकाे थियाे । साे अधिबेशनकाे बन्द सत्रले सचिब द्धारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्षद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन समेत पास गरेको थियो ।

Share17Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३ मंसिर २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३ मंसिर २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३ मंसिर २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ मंसिर २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३ मंसिर २०८०, आईतवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

३ मंसिर २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero