निशान वचत तथा ऋण सहकारी संस्थाकाे ११ औ बार्षिक सााधारण सभा रामेछाप बजार मा सुुरू भएकाे छ । संस्थाका अध्यक्ष सुमन कुमार श्रेष्ठ काे अध्यक्षतामा चलिरहेकाे उक्त साधारण सभाकाे उद्घाटन रामेछाप नगरपालिका का प्रबक्ता समीर कार्कीले गर्नु भएकाे थियाे । साधारण सभाकाे अबसरमा संस्थाका काेषाध्यक्ष अमित तामाङले गत आर्थिक बर्ष २०७९/८० मा कुल २,३७,९९१/- नाफा कमाएकाे जानकारी गराउनु भएकाे थियाे । साधारण सभाकाे उद्घाटन सत्र पछि बन्द सत्र समेत चल्ने संस्थाका सचिब अपना कुमारी श्रेष्ठले बताउनुभयाे ।
यो बारेमा तपाईको प्रतिकृया