Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रिय अभिभावक संघमा थापा

नेपाल अभियान नेपाल अभियान
२२ माघ २०८०, सोमबार
in विविध, समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२२ माघ । नेपाल राष्ट्रिय अभिभावक संघ गठन प्रयोजनार्थ मन्थलीमा वसेको भेलाले शंकर बहादुर थापाको संयोजकत्वमा ९ सदस्सीय नेपाल राष्ट्रिय अभिभावक संघ रामेछापको जिल्ला तदर्थ समित गठन गरेको छ ।
नव गठित समितिमा रहनेहरुमा सचिबमा पूर्ण बहादुर लामा, सदस्यहरुमा क्रमश मुकुन्द प्रसाद प्रसाई,शेखर मान श्रेष्ठ, याम कुमारी घिमिरे,टंक कुमार श्रेष्ठ,चन्द्र बहादुर मानन्धर, शिवहरी उप्रेती र प्रज्ञान खडका रहनु भएको छ ।
समितिको छ महिना भित्र सबै वर्ग र क्षेत्र लाई लक्षित गरी सदस्यता बिस्तार सम्पन्न गरिसकेपछि अधिवेशन गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष थापाले बताउनुभयो । उहाले यस अघि केशर वहादुर थापा (अन्तरे) स्मृति समाज सँगको सहकार्यमा भटौलीमा रहेका नवदुर्गा आवि र दुर्गादेवी आविका ८३ जना बिद्यार्थीहरुलाई विद्यालय पोशाक र स्टेशनरी सामान वितरण गरिएको पनि वताउनुभयो ।

Share14Tweet9Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२२ माघ २०८०, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२२ माघ २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ माघ २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ माघ २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ माघ २०८०, सोमबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२२ माघ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero