Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रधानमन्त्रीलाई राप्रपाको ४० बुँदै ज्ञापन पत्र

नेपाल अभियान नेपाल अभियान
९ फाल्गुन २०८०, बुधबार
in विविध, समाचार, समाज
0
42
SHARES
Share on FacebookShare on Twitter

मन्थली,९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले आफ्ना विभिन्न मागहरु राखि जिल्ला प्रसाशन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालमा ज्ञापन पत्र पठाएको छ ।
राप्रपाका जिल्ला अध्यक्ष भरत वाइवा को नेतृत्वमा बुधवार जिल्ला प्रशासन पुगेको टोलीले आफ्ना विभिन्न ४० बुँदे माग सहितको ज्ञापन पत्र वुझाएको हो ।
पार्टि जिल्ला अध्यक्ष भरत वाइवा द्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा देश वनाउने मात्र नभएर वचाउनु पर्ने बिन्दुमा पुगेको भन्दै अब मुलुकमा कुनै पनि हालतमा यो अबस्था रहिरहन नसक्ने भएकोले बिगत र बर्तमान का राम्रा पक्षहरुलाई स्वीकार गर्दै अगाडि बढ्नुपर्ने बताईएको छ । उक्त पत्रमा प्रदेश संरचनाको खारेजी र दुइ तह को सरकार (केन्द्र र अधिकार प्राप्त स्थानीय ) हुनुपर्ने माग राखिएको छ । त्यसैगरी निर्माण ब्यवसायीहरुको वाँकी रकम तत्काल भुक्तानी गर्नुपर्ने, सरकारी सेवा सुबिधा बृद्धि गरिनुपर्ने तर भ्रष्टाचार जन्य कृयाकलापहरु बन्द हुनुपर्ने, देशभर निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि आबश्यक उपायहरुको अवलम्बन गरिनुपर्ने लगाएतका मागहरु रहेका छन् ।
उक्त मागहरु सहितका ज्ञापन पत्र राप्रपाका नेता किरण ढुंगेलले वाचन गरी सुनाएपछि अध्यक्ष वाइवाले प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई बुझाउनु भएको हो । पत्र वुझ्दै प्रजिअ निरौलाले अा पलाइृ प्राफत भएकाे मलाई दिनुभएको ज्ञापन पत्र जस्तको तस्तै सम्बन्धित निकायमा तत्काल पठाइदिने बताउनुभयो ।

Share17Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

९ फाल्गुन २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

९ फाल्गुन २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

९ फाल्गुन २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ फाल्गुन २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

९ फाल्गुन २०८०, बुधबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

९ फाल्गुन २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero