Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघकाे अध्यक्षमा शिवसागर शर्मा विजयी

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१९ फाल्गुन २०८०, शनिबार
in विविध, समाचार, समाज
0
26
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डाै,१९ फागुन । नेपपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ केन्द्रीय समितिकाे अध्यक्ष पदमा शिव सागर शर्मा बिजयी हुनुभएकाे छ । उहाँ ३२३ मत ल्याई बिजयी हुनुभएकाे हाे । उहाँ सगै अध्ययक्षकाे प्रतिस्पर्धामा रहनु भएका दिवाकर घिमिरेले १०२,र ऋषिराम शर्मा ले ८६ मत प्राप्त गर्नु भएकाे थियाे । शनिवार भएकाे बिधुतिय मतदानकाे प्रकृया बाट निर्वाचित हुनुहुने हरूमा बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकाेटी, उपाध्यक्षहरूमा नारायण कुमार श्रेष्ठ,बुद्धि प्रसाद अधिकारी र सराेज मास्के रहनु भएकाे छ भने महासचिवमा विष्णु प्रसाद पाैडेल, उप महासचिवमा अर्जुन आचार्य, काेषाध्यक्षमा ताराराम श्रेष्ठ,सचिवमा महेश शर्मा र सम्भु लामिछाने ,महिला सचिवमा काेेपिला गिरी,सह काेषाध्यक्षमा रविन वराल, लेखा संयाेजकमा कृष्णराम कार्की,बिजयी हुनुभएकाे छ । त्यसैगरी खुल्ला सदस्यहरूमा जगत प्र. शर्मा, कमल रिजाल, किशाेर कु आचार्य,किसान श्रेष्ठ ,रामकृष्ण चापागाईं,रामचन्द्र अधिकारी र सुबिन मानन्धर रहनु भएकाे छ । यसैगरी नर्विराेध निर्वाचित हुनुहुने महिला सदस्यहरूमा मन्दिरा पाण्डे र रीता पुलामि रहनुभएकाे छ भने यसाेसिएट्स सदस्यहरूमा पुस्तक तर्फ पुरूषाेत्तम दाहाल र स्टेशनरी तर्फ रमेश कुमार भण्डारी रहनुभएकाे छ । त्यसैगरी लेखा समिति काे सदस्यमा कुमार थापा र धर्मराज घिमिरे ,स्टेसनरी सदस्यहरू तर्फ भिम प्रसाद आचार्य,याेगेन्द्र शाहि,राम ब अधिकारी ,रेश्मि न्याैपाने र हाेम बहादुर पाण्डे रहनुभएकाे छ । त्यसैगरी भुगाेल तर्फ का निर्विराेध निर्वाचित हुनेहरूमा राजमणी गाैतम(काेशी),नितेश कुमार शाह (मधेश), हरी प्र पाैडेल (वागमती),देबलाल काफ्ले (गण्डकी),लालमणी लम्साल (लुम्बिनी),गणेश राेकाया (कर्णाली),शंकर कठायत (सुदुरपश्चिम) रहनुभएकाे निर्वाचन समितिका संयाेजक हरी प्रसाद अर्यालले बताउनुभयाे ।

Share10Tweet7Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ फाल्गुन २०८०, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ फाल्गुन २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ फाल्गुन २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ फाल्गुन २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ फाल्गुन २०८०, शनिबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१९ फाल्गुन २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero