Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खिम्ती ग्रामिण विद्युत सहकारी संस्थाको सधारण सभा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२८ फाल्गुन २०८०, सोमबार
in विविध
0
33
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२८ फागुन । खिम्ती ग्रामिण बिद्युत सहकारी संस्था लि को १२ औ साधारण सभा सोमबार बेतालीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शेर बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन संघिय सांसद पूर्ण बहादुर तामाङ कान्छाराम ले गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै उहाले खिम्ती ग्रामिण बिद्युत सहकारीले धेरै काम गर्न वाँकी रहको भन्दै स्थानीयलाई फाइदा हुने खालका रचनात्मक काममा आफु सधै सहयोगीको भूमिका निर्वाह गर्ने बताउनुभयो । साधारण सभाले आर्थिक तथा सांगठनिक प्रतिवेदन पास गरेको छ ।

Share13Tweet8Share2

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२८ फाल्गुन २०८०, सोमबार
अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो
विविध

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

२८ फाल्गुन २०८०, सोमबार
विविध

२८ फाल्गुन २०८०, सोमबार
पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै
विविध

पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै

२८ फाल्गुन २०८०, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश  वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए
विविध

रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए

२८ फाल्गुन २०८०, सोमबार
सिरुवारी दुर्घटनामा मृत्यू हुनेको संख्या २ पुग्यो गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो
विविध

सिरुवारी दुर्घटनामा मृत्यू हुनेको संख्या २ पुग्यो गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

२८ फाल्गुन २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.