Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

युवा संगठन (डि वान) को प्रथम जिल्ला सम्मेलन सम्पन्न

नेपाल अभियान नेपाल अभियान
१९ चैत्र २०८०, सोमबार
in विविध, समाचार, समाज
0
34
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१९ चैत । नेपाल कम्युनिष्ट पार्टिको भातृ संस्था युवा संगठन नेपाल रामेछाप (डि वान)को प्रथम जिल्ला सम्मेलन साेमवार मन्थलीमा सम्पन्न भएको छ ।
युगल सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सीले समाजवादले मात्र देशको संकट मोचन गर्न सक्ने बताउनुभयो । उहाले अहिले देशमा क्रान्ति र प्रतिक्रान्तिको बिच पुँजिवादी र समाजवादको विच र दलाल वर्ग र श्रमजिबि वर्गको विचमा चर्को संघर्ष चलिहरेको बताउनुभयो ।
उहाले अहिले मुलुकको समस्या समाधान गर्न एकिकृत जनक्रान्तिले मात्र संम्भव हुने भन्दै मुक्ति र जनमुक्तिलाई बिजयमा पुर्याउन यसको आबश्यकता रहेको बताउनुभयो । कार्यक्रमका अवसरमा जिल्ला इन्चार्ज इन्द्र सी, जिल्ला सेक्रेटरी बद्री सी, ब्युरो सदस्य तिर्थ सी, ब्यूरो जातिय मोर्चा सेक्रेटरी विवेक सी,युवा संगठन नेपाल ब्यूरो संयोजक अजय सी लगाएतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमका अवसरमा पार्टि कार्यालय वाट विभिन्न नारा लगाउदै निस्केको जुलुसले मन्थली वजारका विभिन्न भागहरु परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभा गरेको थियो । सम्मेलनले नयाँ नेतृत्व समेत चुनेको छ । कार्यक्रमका अवसरमा कलाकारहरुले विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रदर्शन गरेका थिए ।

Share14Tweet9Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ चैत्र २०८०, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ चैत्र २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ चैत्र २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ चैत्र २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ चैत्र २०८०, सोमबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१९ चैत्र २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero