Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सकियो दलित महिलाहरुका लागि १० दिने पञ्चेवाजा वजाउने तालिम

नेपाल अभियान नेपाल अभियान
२१ असार २०८१, बिहीबार
in विविध, समाचार, समाज
0
76
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२० असार । मन्थली नगरापालिकाको आर्थिक सहयोग एबं पञ्चेवाजा संरक्षण समाजको आयोजनामा मन्थलीमा सञ्चालन गरिएको १० दिने दलित महिलाहरुका लागि पञ्चेवाजा वजाउने तालिम विहिवार सम्पन्न भएको छ । तालिममा परियार, मिजार र वि.क समुदायका १० जना महिलाहरु सहभागि रहेका थिए ।


सस्थाका अध्यक्ष गोपाल नेपालीको अध्यक्षता एबं वडा नं–१ का कायवाहक अध्यक्ष चन्द्र वहादुर माझी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमका आवसरमा प्रशिक्षक हात्तिराम नेपाली दलित पत्रकार संंघका अध्ययक्ष नवराज विक, पञ्चेवाजा संरक्षण समाजका निवर्तमान अध्यक्ष ज्ञान वहादुर सुन्दास,मन्थली नगरपालिकाका कर्मचारीहरु क्रमशः प्रमिला सुवेदी कार्की, मन्जु दंगाल, रामेछाप उद्योग वाणिज्य संघका उपाध्यक्ष आकाश रिजाल, पत्रकार महासंघ वागमती प्रदेशका कोाषाध्यक्ष रमेश ढुंगेल लगाएतले आ आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा वोल्ने अधिकांस बक्ताहरुले तालिममा सिकेको सिपलाई ब्यवहारमा उतार्न आग्रह गरेका छन् ।
सो अवसरमा बोल्दै तालिमकी सहभागि अनिता रम्तेलले सुरुमा छुन पनि डर लागिरहेको वाजा हाल आएर राम्रो सँग वजाउन जानेको र यो तालिम छोटो अवधिको भएकोले अझ लामो तालिम आफुहरुलाई अबश्यक भएको वताउनुभयो । यस अघि घरका पुरुषहरुले मात्र वजाउने गरेको यो वाजा आफुले घर सरसफाई गर्ने क्रममा एता उता सारेको वेला भन्दा वाहेक कहिल्यै नछोएको भएपनि तालिममा सिकेपछि बाजा वजाउने धेरै अनुभव भएको अर्की प्रशिक्षार्थी शान्ता नेपालीले बताउनुभयो ।

सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै तालिम अबधिभर अनुशासित र लगनसिल भएर प्रशिक्षार्थीको भूमिका निर्वाह गर्ने २ जना प्रशिक्षार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

Share30Tweet19Share5

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२१ असार २०८१, बिहीबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२१ असार २०८१, बिहीबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२१ असार २०८१, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२१ असार २०८१, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२१ असार २०८१, बिहीबार
विविध

२१ असार २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.