Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाई

नेपाल अभियान नेपाल अभियान
३२ असार २०८१, सोमबार
in विविध, समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter


सुनापति (रामेछाप) ,३१ असार । रामेछापको सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका वारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार सम्पन्न भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ पालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको अवस्था आदिका वारेमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलकृष्ठ श्रेष्ठले जानकारी गराउनुभएको थियो ।


उहाँले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरू, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन र न्यायिक समिति लगायत विभिन्न क्षेत्रमा भएको प्रगतिका बारेमा पनि जानकारी गराउनुभएको थियो ।

नागरिक हरुको न्युन उपस्थिति रहेको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका सहभागिहरुले विकास निर्माण शिक्षा,कृषि,खानेपानी, लगायतका विभिन्न विषयलाई लक्षित गरी अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सँग जवाफ मागेका थिए । नागरीकहरुले उठाएको प्रश्नको जवाफ पालिकाका प्रमुख ठुलो कान्छा तामाङ्ग, उपप्रमुख गिता विष्ट र प्रमुख प्रशासकिय अधिकृत दीलकृष्ण श्रेष्ठले दिएका थिए ।
सो अवसरमा पालिका अध्यक्ष ठुलोकान्छा तामाङकले पालिकाले गरेको कामहरुमा नागरिकहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने भन्दै सम्वृद्ध सुनापति बनाउने कुरामा आफुहरुबाट कुनै पनि कमी कमजोरी नहुने बताउनुभयो । उहाँले त्यसको लागि सबै राजनितिक दल र नागरिकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि बताउनुभयो ।


प्रहार मिडिया प्रालिका तर्फबाट रामचन्द्र विक र कैलाश खत्रीले सहजीकरण गरेको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष गिता विष्ट चौलागाँई र ५ वटै वडाका वडा अध्यक्षहरुले जिम्मेवार बक्ताको रुपमा आफनो धारणा राख्दै पालिकाको दीगो विकास र शुसासनका लागि आफुहरुले कुनै पनि कमि हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायत अन्य सञ्चारकर्मीहरु,स्थानीय राजनितिक दल र नागरिकहरुको सहभागिता रहेको थियो ।


सोही अवसर पारेर सुनापति गाउँपालिकाले आफ्नो वार्षिक समिक्षा तथा विभिन्न विधामा सर्बाेत्कृष्ठ भएका विभिन्न ब्यक्ति संस्था र समुहहरुलाई सम्मान गरेको थियो । सम्मानितहुने हरुमा सवै भन्दा धेरै राजस्व संकलन गरेवापत वडा नं ४ वडा कार्यालय,उत्कृष्ठ उद्यमी,तथा कृषकहरु र विभिन्न फर्म तथा ,कर्मचारी, उत्कृष्ठ काम गर्ने उपभोक्ता समिति लगाएतलाई पालिकाका प्रमुख ठुलोकान्छा तामाङ, उपप्रमुख गिता विष्ट चौलागाँइ र प्रमुख प्रशासकिय अधिकृत दिलकृष्ण श्रेष्ठले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।

Share12Tweet8Share2

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

३२ असार २०८१, सोमबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

३२ असार २०८१, सोमबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

३२ असार २०८१, सोमबार
मन्थलीमा प्रश्न पत्र निर्माण सम्बन्धि कार्याशाला सम्पन्न
विविध

मन्थलीमा प्रश्न पत्र निर्माण सम्बन्धि कार्याशाला सम्पन्न

३२ असार २०८१, सोमबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३२ असार २०८१, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३२ असार २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero