Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

फोटो पत्रकार समुह रामेछापको मन्थली पर्यटन प्रवर्दन सम्बन्धी अन्तरकृया

नेपाल अभियान नेपाल अभियान
५ श्रावण २०८१, शनिबार
in विविध
0
28
SHARES
Share on FacebookShare on Twitter

मन्थली,५साउन । राष्ट्रिय फोटो पत्रकार समुह नेपाल जिल्ला शाखा रामेछापले आफ्नो प्रथम बार्षिक उत्सवको अवसर पारेर मन्थली नगरपालिकाको पर्यटन प्रवर्दन विषयक वहस र पैरवी कार्यक्रम सम्पन्न गरको छ ।
जिल्ला शाखा रामेछापका अध्यक्ष मिलन वि.क. को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रदेश संसाद आनन्द श्रेष्ठले गर्नु भएको थियो ।


दुई चरणमा सञ्चालन गरिएको उक्त कार्यक्रमका सहभागिहरुले मन्थलीको पर्यटन प्रवद्र्धन का लागि आबश्यक सुझावहरु दिनुका साथै सम्बन्धित निकायका प्रमुख एबं प्रतिनिधिहरु सँग प्रश्नोत्तर गरेका थिए ।
कार्यक्रमको अन्त्यमा मन्थली नगरको पर्यटन प्रवद्र्धनका लागि सबैले आ आफ्नो ढंगवाट काम गर्ने गरी ७ बँुदे प्रतिवद्धता गरिएको छ ।

Share11Tweet7Share2

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

५ श्रावण २०८१, शनिबार
अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो
विविध

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

५ श्रावण २०८१, शनिबार
विविध

५ श्रावण २०८१, शनिबार
पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै
विविध

पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै

५ श्रावण २०८१, शनिबार
रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश  वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए
विविध

रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए

५ श्रावण २०८१, शनिबार
सिरुवारी दुर्घटनामा मृत्यू हुनेको संख्या २ पुग्यो गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो
विविध

सिरुवारी दुर्घटनामा मृत्यू हुनेको संख्या २ पुग्यो गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

५ श्रावण २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.