Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

४२ औं वी.पी स्मृति दिवसको अवसरमा मन्थलीमा वृक्षरोपण

नेपाल अभियान नेपाल अभियान
६ श्रावण २०८१, आईतवार
in विविध
0
15
SHARES
Share on FacebookShare on Twitter


मन्थली,६ साउन । ४२ औं वी.पी स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस रामेछापले आइतवार मन्थलीमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।


नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीको अध्यक्षता एव्म नेपाली काँग्रेस महासमिति सदस्य ध्रुवहरी ढुंगेलेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा वी पी चोक मा रहेको वी.पी.को शालिकमा माल्यार्पण गर्दै उहाँको सम्झनामा मौनधारण समेत गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका अध्यक्ष कार्की र प्रमुख अतिथि ढुंगेलले नेपाली राजनितिमा वी.पी.ले दिएको योगदानको चर्चा गर्नु भएको थियो ।
सो अवसरमा मन्थली स्थित तामाकोशी सेवा समितिको प्राङ्गडमा मरिङ्गा (सैजन) लगाएतका विभिन्न प्रजातिका १ सय भन्दा बढि विरुवाहरु रोपिएको छ ।
यस अघि वीपीको स्मृति दिवस पूर्व अर्थमन्त्री प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा लिखु तामाकोशीको धोवि डाँडामा मनाउने कार्यक्रम तय भएपनि आइतवारनै नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम भएकोले उहाँ आउने कार्यक्रम स्थगित भएपछि मन्थलीमै यो कार्यक्रमको आयोजना गरिएको नेपाली काँग्रेस रामेछापका सचिब दिपक खड्काले बताउनुभयो ।

Share6Tweet4Share1

Related Posts

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

६ श्रावण २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ श्रावण २०८१, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

६ श्रावण २०८१, आईतवार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

६ श्रावण २०८१, आईतवार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

६ श्रावण २०८१, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

६ श्रावण २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero