Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बुद्ध वचत तथा ऋण सहकारीको स्थापना दिवसका अवसरमा विबिध कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
१६ श्रावण २०८१, बुधबार
in विविध, समाचार, समाज, स्थानीय सरकार
0
29
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१६ साउन । रामेछाप जिल्लाको मन्थली नगरपालिका स्थित वडा नं १४ मा रहेको बुद्ध वचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३ औ स्थापना दिवस विबिध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सो अवसरमा सस्थाका शेयर सदस्यहरु, प्रहरी, र स्थानीय वजारका ब्यवसयीहरु मिलेर पोखरी वजार र हाट लाग्ने हाटे चउर सरसफाई गरिएको थियो भने बैशाख महिनामा आगलागीमा परी मृत्यू भएकी शेयर सदस्यको विमा वापदको रकम हस्तन्तरण गरिएको थियो ।
संस्थाका अध्यक्ष निमा दोर्जे लामाको अध्यक्षतामा सम्पन्न भएको रकम हस्तान्तरण कार्यक्रममा आफ्नै घरमा आगो निभाउने क्रममा आगलागीमा परी घाइते भएकी साँईली तामाङको काठमाण्डौमा उपचारका क्रममा ९ दिन पछि मृत्यू भएका कारण विमा वापदको १ लाख रकम मृतकका आफन्तलाई उपलब्ध गराइएको थियो ।


बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्ना १ हजार ८ यस शेयर सदस्यहरु मध्ये ८ सय शेयर सदस्यहरुको विमा गरेको थियो । उक्त विमा गरेकी शेयर सदस्य मध्येकी तामाङ आगलागीमा परी मृत्युभएपछि आइजीआई प्रुडेन्सियल विमा कम्पनी रामेछापका शाखा प्रबन्धक विपिन भट्टराई मार्फत उपलब्ध गराइएकोे विमा वापदको १ लाख वरावरको चेक मन्थली नगरप्रमुख लव श्रेष्ठले बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निमा दोर्जे लामा लाई र लामाले स्व. तामाङका पति सुरज सिंङ तामाङलाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै नगर प्रमुख एबं कार्यक्रमका प्रमुख अतिथि लव श्रेष्ठले जिवन बिमा मात्र हैन सहरकारीले स्वास्थ्य विमाका लागि पनि आफ्ना शेयर सदस्यहरुलाई आबश्यक सहयोग गर्न अनुरोध गर्नुभयो । उहाले विमा वापदको रकम उपलब्ध गराउने विमा कम्पनीलाई धन्यवाद दिदै विमा गरेका हरुको दुर्घटना बापद आउने रकम छिटो छरितो ढंगवाट परिवारलाई उपलब्ध गराउनु पर्ने कुरालाई जोड दिनुभयो । उहाले पोखरी वजारको ब्यवस्थापनको लागि वडा सँग समन्वय गरेर टोल विकास समिति गठन गर्न र सो का लागि सहकारीले आबश्यक सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।
सो अबसरमा बोल्दै मन्थली न.पा.वडा नं–१४ का वडा अध्यक्ष मोतिलाल तामाङले विकास निर्माणका काममा र अन्य ब्यवसायीक कृषी उत्पादनमा स्थानीय समुदायको चासोमा कमी भएको प्रति चिन्ता ब्यक्त गर्दै सहकारी मार्फत वडाको विकास निर्माण र अन्य कृयाकलापमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रमका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले आइजीआई प्रुडेन्सियल विमा कम्पनीले गरेको सकारात्मक कामको मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।
उहाले सरकारी मार्फत धेरै काम गर्न सकिने भएकाले ग्रमिण भेगमा रहेको यस सहकारी लाई प्रभावकारी ढंगवाट संञ्चालन गरी विभिन्न आय आर्जनका कामहरुका लागि मात्र ऋण प्रवाह गर्न अनुरोध गर्नुभयो । सहकारीले विगत दुई वर्ष देखि वडा नं १४ मा लक्ष्मी सनराईज बैक सँगको समन्वयमा समाजिक सुरक्षा भत्ता समेत उपलब्ध गराँउदै आइरहेको छ ।

Share12Tweet7Share2

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ श्रावण २०८१, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१६ श्रावण २०८१, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१६ श्रावण २०८१, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१६ श्रावण २०८१, बुधबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

१६ श्रावण २०८१, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१६ श्रावण २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero