Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोरम्बा शैलुङ्ग गाँउपालिकामा पहिरो जादा ६ जनाको मृत्यु १ जना घाइते ४ जना अझै बेपत्ता

नेपाल अभियान नेपाल अभियान
९ भाद्र २०८१, आईतवार
in विविध, समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ९ भदौ । रामेछापको दोरम्बा शैलुङ्ग गाँउपालिका वडा नं ३ मा गएराति गहेको परिरोमा परी ६ जनाको मृत्यू भएको छ भने १ जना घाइते र ४ जना अझै बेपत्ता रहेका छन ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार यसरी मृत्यु हुनेमा सोहि स्थानकी ३० बर्षिय चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोहि वडाका क्रमश वर्ष ५७ की उर्मिला पहरी ,वर्ष ३० का सन्दिप पहरी ,वर्ष ११ का सन्तोष पहरी र वर्ष १४ का विज्ञान पहरी रहेका छन् ।


प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार घाइते हुनेमा ११ बर्षिय अन्जना श्रेष्ठ रहेकी छिन उनी कम्मर भन्दा मुनिको भाग नचल्ने अबस्थामा छिन ।
सो वडाको लेखर्क मा गएराति परेको अविरल वर्षाका कारण घर माथि बाट खसेको पहिरोले ३ वटा घर वगाएको र एउटा घर पुरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिनुभयो ।


सो गाँउपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिनुभएको जानकारी अनुसार गए राती करिव ११ः४५ बजेको समयमा खसेको पहिरोले ति घरहरु बगाएको हो । घट्नाको सूचना पाउनासाथ स्थानीय, प्रहरी र सेनाले उद्धार र खोजी कार्यको काम गरीरहेका छन् । सो पहिरोले वडा नं २ र ३ को सिमानामा रहेको अधेरी खोलको पक्की पुल पनि वगाएको छ ।
घट्नाको विस्तृत विवरण भने आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।


यता अबिरल बर्षाकै कारण रामेछाप र दोलखाको सिमानामा पर्ने मिल्ती खोलामा आएको वाढिले मिल्ती वजारका केहि घरहरुमा क्षति पुगेको छ । क्षतिको विवरण एकिन भैसकेको छैन । सो खोलामा आएको बाढिका कारण पुष्पलाल राजमार्ग अन्तर्गत चरिकोट –मन्थली सम्म को सडक आवगमन अबरुद्ध छ ।

Share12Tweet8Share2

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

९ भाद्र २०८१, आईतवार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

९ भाद्र २०८१, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

९ भाद्र २०८१, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

९ भाद्र २०८१, आईतवार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

९ भाद्र २०८१, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

९ भाद्र २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero