Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

महिलाहरुको तिज विषेश कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
१५ भाद्र २०८१, शनिबार
in विविध, समाचार, समाज
0
52
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१५ भदौ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका महिलाहहरुले आज मन्थलीमा तिज विशेष तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका छन् ।
जिल्ला समन्वय समितिकी प्रमुख तथा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सादस्य चिना खड्का,कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहभागि महिलाहरुले शुभकामना आदान प्रदान गर्नुका साथै नाचगान समेत गरेका थिए ।


कार्यक्रमका अवसरमा बोल्दै नेपाली काँग्रेस जिल्ला कार्यसमितिका उपसभापति लेख बहादुर कार्कीले अर्को वर्ष आयोजना गरिन तिज विशेष कार्यक्रमको जिम्मा पार्टिले लिने प्रतिवद्धता गर्नु भयो ।
सो अवसरमा नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ का उप सभापति पुर्ण सुवेदी, रामेछाप नगरपालिकाकी उप प्रमुख वाल कुमारी कार्की, महिला अधिकारकर्मी शान्ता श्रेष्ठ, महिला नेतृ अप्सरा सुवेदी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Share21Tweet13Share4

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१५ भाद्र २०८१, शनिबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१५ भाद्र २०८१, शनिबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१५ भाद्र २०८१, शनिबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१५ भाद्र २०८१, शनिबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१५ भाद्र २०८१, शनिबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१५ भाद्र २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.