Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाली विभागको ६६ ओैँ स्थापना दिवस मनाइयो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
७ आश्विन २०८१, सोमबार
in विविध, शिक्षा, समाचार, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter

किर्तिपुर (काठमाण्डौ),७ असोज । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्रसंकाय, नेपाली विभागको ६६ ओैँ स्थापना दिवस त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा आइतवार एक समारोहका विच मनाइएको छ ।

नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा कृष्णप्रसाद न्यौपानेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रको उद्घाटन त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केदार भक्त माथेमाले पानसमा बत्ति वालेर गर्नु भएको थियो ।

नेपाली केन्द्रीय विभागले अयोजना गरेको उक्त कार्यक्रमका अवसरमा प्राध्यापक षडानन्द पौडेल, प्रा.डा. लक्ष्मण गौतम उप प्राध्यापक डा .बलकृष्ण अधिकारी लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमका अवसरमा नेपाली भाषा र साहित्य लाई यो उचाइमा पुर्याउन महत्वपूर्ण योगदान दिएको भन्दै प्रा.डा.वसुदेव त्रिपाठीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका विभिन्न विभगका विभागिय प्रमुखहरु, एम फिल– पिएच डीका शोधार्थीहरु र विभिन्न विषयका प्राध्यापकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अधिकांसले आ–आफ्ना रचना समेत वाचन गरेर सुनाउनु भएकाे थियाे ।

Share14Tweet9Share2

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

७ आश्विन २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

७ आश्विन २०८१, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

७ आश्विन २०८१, सोमबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

७ आश्विन २०८१, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

७ आश्विन २०८१, सोमबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

७ आश्विन २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero