Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा विद्युत सेवा सुचारु

नेपाल अभियान नेपाल अभियान
१४ आश्विन २०८१, सोमबार
in विविध
0
37
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १४ असोज । शनिवार देखि अवरुद्ध रहेको रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको बिद्युत सेवा आज (सोमवार) साझ सुचारु भएको भएको छ ।

शनिवार आएको बाढि पहिरोका कारण ढल्केवर र लामोसाँघु बाट ल्याएको विद्युतको दुवै तिरको पोलहरु ठाँउ ठाँउमा पहिरोले बगाउने तारहरु चुडिने गरेपछि सोही दिन देखि रामेछापको जिल्ला सदरमुकाम मन्थली र मन्थली सव स्टेशन वाट वितरण गरिएको जिल्लाका विभिन्न क्षेत्रहरुको बिद्युत सेवा अरुद्ध भएको थियो ।

न्यू खिम्ती सव स्टेशनबाट मन्थली सव स्टेशन सम्म ३३ के.भी प्रसारण लाइनको विद्युत ल्याउन करिव ५२ घण्टा मर्मत पश्चात मात्र ल्याउन सकिएको नेपाल विद्युत प्राधिकरण मन्थली मन्थली शाखाका प्रमुख दिपेन्द्र बुढाथोकीले बताउनुभयो । उहाका अनुसार बैकल्पिक रुपमा जनकपुर ढल्केवर मन्थली जोडिएको लाइनको पनि मर्मत कार्य जारी रहेको भने मन्थली शव स्टेशन वाट जिल्लाका विभिन्न भागहरुमा वितरण गरिएको ११ के भि वितरण लाइनको पनि सुचारु गर्ने प्रयास भैरहेको छ ।

विद्युत सेवा अवरुद्ध भएपछि जिल्लामा टेलिफोन,इन्टरनेट र खानेपानी सेवा समेत अबरुद्ध भएको थियो ।

विद्युत सेवा सुचारु गर्न नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु, नेपाली सेना, प्रहरी, स्थानीय निकाय र रामेछाप सहयोगी मनहरुका सदस्यहरु समेतको उल्लेख्य सहयोग रहेको स्थानीय समाजसेवी विपिन भट्टराइले जानकारी दिनुभयो ।

Share15Tweet9Share3

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१४ आश्विन २०८१, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१४ आश्विन २०८१, सोमबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

१४ आश्विन २०८१, सोमबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

१४ आश्विन २०८१, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१४ आश्विन २०८१, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१४ आश्विन २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero