Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रम्हाकुमारी राजयोगमा शुभकामना आदान प्रदान

नेपाल अभियान नेपाल अभियान
२३ आश्विन २०८१, बुधबार
in विविध, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२३ असोज । विजया दशमीको अवसर पारेर ब्रहाकुमारी राजयोग सेवा केन्द्र रामेछापले बुधबार रामेछाप वजारमा र मंगलवार मन्थली मा शुभकामना आदान प्रदान गरेको छ ।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र की प्रमुख सञ्चालिका सिता दिदि को अध्यक्षतामा सम्पन्न ति कार्यक्रममा उपस्थित अतिथिहरुले शुभकामना आदान प्रदान गरेका थिए ।

रामेछापको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंह ,रामेछापका गणपति ब्रम्हाकुमारी बिष्णु , मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख डा.भरत कुमार श्रेष्ठ लगाएतले बोल्दै दशै पर्वको महत्वका वारेमा चर्चा गर्नु भएको थियो । त्यसैगरी मन्थलीमा भएको कार्यक्रममा दोलखा जिल्लाका जिल्ला न्यायाधिस माधव सुवेदी,मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवर्षी सापकोटा, पतन्जली योग समितिका अध्यक्ष जे एन दाहाल,विश्व हिन्दु महासंघ रामेछापका अध्यक्ष रामचन्द्र अधिकारी, पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, ब्रम्हाकुमारी विष्णु, मन्थली क्याम्पका प्रमुख डा भरत कुमार श्रेष्ठ, मन्थली मावि का पुर्व प्र अ गुन्जवहादुर श्रेष्ठ, सहायक प्र अ चन्द्र सिं धामी लगाएतले आ आफनो मन्तब्य राख्नु भएको थियो भने गायककार रामहरी सुवेदीले विभिन्न दशै सम्बन्धि गितहरु प्रस्तुत गर्नु भएको थियो । दुवै ठाउका कार्यक्रममा देवीको चैतन्य झाकी सहित कार्यक्रमको उद्घाटन समेत गरिएको थियो ।

Share10Tweet6Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२३ आश्विन २०८१, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२३ आश्विन २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२३ आश्विन २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२३ आश्विन २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२३ आश्विन २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२३ आश्विन २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero