Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली सामुदायिक खानेपानी को २२ औ बार्षिक साधारण सभा सुरु

नेपाल अभियान नेपाल अभियान
२० मंसिर २०८१, बिहीबार
in विविध, समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter


मन्थली, २० मंङ्सिर । मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समिति को २२ औ बार्षिक साधारण सभा एरिया÷ एरिया बाट सुरु भएको छ ।
यहि मंङ्सिर १८ गते एरिया नं –१ को सानीटार बाट सुरु भएको उक्त साधारण सभा २४ गते एरिया नं ३ को सम्पन्न गरेर एरिया स्तरीय बार्षिक साधारण सभा सकिने मन्थली सामुदायिक खानेपानी तथा सरसफाई समितिका अध्यक्ष पूर्ण सुबेदीले जानकारी दिनुभयो ।


एरिया वाइज साधारण सभा सम्पन्न पश्चात यहि पुष १० गते २२ औ बार्षिक साधारण सभा हुने र जससमा एरिया वाइज साधारण सभामा दसस्य संख्याको १० प्रतिशतका दरले छानिएका प्रतिनिधिहरु मात्र सहभागि हुन पाउने ब्यवस्था रहेको संस्थाका सचिब ढाकल थापाले बताउनु भयो ।
सम्बन्धित एरिया सदस्यहरुको अध्यक्षतामा भैरहेको साधारण सभामा कार्यवाहक कोषाध्यक्ष कृष्ण बस्नेतले प्रस्तुत गर्नु भएको २ करोड दश लाख, पचास हजार नौ यस नौ रुपैया वरवारको आय ब्यय विवरण र आगामी वर्षको अनुमानित आम्दानी र खर्चको विवरण पास गरिरहेको छ ।


त्यसैगरी साधारण सभाले संस्थाका सचिब ढाकल थापा द्धारा प्रस्तुत संगठनिक प्रतिबेदन र आगामी वर्षकाे नीति तथा कार्यक्रम पनि पास भैरहेको छ ।
कार्यालयको कार्यक्रम अनुसार एरिया नं १ र ८ को यहि मंसिर १८ गते, एरिया नं ४ र ६ को २० गते सम्पन्न भैकेका छन् भने एरिया नं ७ र ९ को २२ गते तथा एरिया नं ५ को २३ गते र एरिया नं २ र ३ को २४ गते साधारण सभा सम्पन्न गर्ने तयरीका साथ कार्य समिति र कर्मचारीहरु लागिरहेको कार्यालयका ब्यवस्थापक जगदिश सुवेदीले बताउनुभयो ।

Share15Tweet9Share3

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

२० मंसिर २०८१, बिहीबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

२० मंसिर २०८१, बिहीबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

२० मंसिर २०८१, बिहीबार
मन्थलीमा प्रश्न पत्र निर्माण सम्बन्धि कार्याशाला सम्पन्न
विविध

मन्थलीमा प्रश्न पत्र निर्माण सम्बन्धि कार्याशाला सम्पन्न

२० मंसिर २०८१, बिहीबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२० मंसिर २०८१, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० मंसिर २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero