Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा स्थानीय कृषि उपज विक्रि केन्द्र खुल्यो

नेपाल अभियान नेपाल अभियान
१ पुष २०८१, सोमबार
in विविध, समाचार, समाज
0
72
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १ पुष,रामेछापको सदरमुकाम मन्थलीमा सोमवार देखि स्थानीय कृषि उपज बिक्रि केन्द्र खुलेको छ । स्थानीय उत्पादन मात्र विक्रि गर्ने गरी खोलिएको यो विक्रि केन्द्रको मन्थली नगर प्रमुख लव श्रेष्ठले एक कार्यक्रमका विच शुभारम्भ गर्नु भएको हो ।


साना सिसानहरुको उत्पादन लाई खरिद विक्री गरिदिने उद्धेश्यले स्थापना गरिएको यो केन्द्रमा नगदे वाली अन्तर्गतका विभिन्न वस्तुहरु अदुवा, वेसार, लसुन एबं विभिन्न प्रकारका गेडागुडी, मौसम अनुसारका तरकारी तथा स्थानीयस्तरमा उत्पादन भएको जुनार,सुन्तला,कागती केरा लगाएतका सामाग्रीहरु विक्रि गरिने जिल्ला कृषि सहकारी संघका सचिब भानुभक्त श्रेष्ठले बताउनुभयो ।


“किसानको बारी देखि तपाइको थाली सम्म” भन्ने मूल नाराका साथ तामाकोसी एग्रो एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिले सञ्चालनमा ल्याएको यो केन्द्र लाई जिल्लामा उत्पादन भएका सबै खाले कृषिउपज र हस्तकलाका सामाग्रीहरु पनि राखेर कोशेली घरको रुपमा विकास गर्नुपर्ने मन्थली नगर प्रमुख लव श्रेष्ठले बताउनुभयो ।
साना किसानहरुले उत्पादन गरको तरकारी तथा गेडागुडी यस अघि डोकोमा वोकेर मन्थली वजारका घर घरमा डुलेर बिक्री गर्ने गरेका थिए । तर यो केन्द्रले त्यस्ता किसानहरुको उत्पादनलाई खरिद गरी विक्रि गरिदिने योजना बनाएको छ ।

Share29Tweet18Share5

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१ पुष २०८१, सोमबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१ पुष २०८१, सोमबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१ पुष २०८१, सोमबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

१ पुष २०८१, सोमबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१ पुष २०८१, सोमबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१ पुष २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero