मन्थली,१७ पुस । निजी तथा अावासीय बिध्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) रामेछाप काे छैटाै जिल्ला अधिबेशन मन्थलीमा सम्पन्न भएकाे छ ।
अधिबेशनमा लामाे समय देखि विभिन्न निजी बिध्यलयमा अध्यापन गर्ने शिक्षक शिक्षिकाहरूलाई सम्मान गरिएकाे थियाे ।
उर्जा, जलस्राेत तथा सिंचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) द्वारा उद्नघाटन गरीएकाे उक्त कार्यक्रमका अबसरमा विभिन्न बिध्यलयका बिध्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।अधिबेशनले केशब अमाेल तिमिल्िसनाकाे अध्यक्षतामा सात सदस्सिय नयाँ नेतृत्व निर्विराेध चयन गरेकाे छ ।
यो बारेमा तपाईको प्रतिकृया