Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जिल्लावासीको चाहानाका लागि दृढतापूर्वक लाग्नेछु–सभामुख घिमिरे

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ माघ २०८१, शनिबार
in विविध, समाचार, समाज
0
55
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ५ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रामेछाप जिल्लाको विकासका लागि जिल्ला वासीले राखेको आशा, अपेक्षा र चाहाना पुरा गर्न आफु कार्यकारी अधिकारमा नभएपनि आफ्नो ठाँउबाट दृढताका साथ लागि पर्ने बताउनुभएको छ । उहाले घिमिरे बन्धुहरुको जात विषेशको कार्यक्रममा सहभागि हुन पाउदा आफु उत्साहित भएको पनि बताउनुभयो । उहाले जातिहरूकाे एकतालाइ कायम राख्नुुपर्ने कुरालाइ जाेड दिनुभयाे ।

सो कुरा उहाँले रामेछापको मन्थलीमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापले मन्थलीमा आयोजना गरेएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्ने क्रममा बताउनु भएको हो । उहाले जिल्लाको विकासका लागि स्थानीय तहको पहल नपुगेको पनि बताउनुभयो ।

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापका संयोजक पुरुषोत्तम घिमिरेको अध्यक्षता एब सभामुख घिमिरेको प्रमुख आथिथ्यतामा सम्पन्न भएको हो ।

सो अबसरमा पञ्चेवाजा सहितको रयालीले मन्थली बजार परीक्रमा गरी स्थानीय तीनलालपार्कमा पुगि सभामा परिणत भएको थियो । अधिबेशनले नविन घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति तिर्विरोध निर्वाचित भएको छ । यसरी नयाँ निर्बाचित हुनेहरुमा महिला उपाध्यक्ष र खुल्ला उपाध्यक्षमा क्रमशः अन्जु घिमिरे र दामोदर घिमिरे, सचिब र सह सचिबमा क्रमशःसुन्दर घिमिरे र बेद कुमार घिमिरे, कोषाध्यक्षमा सुन्दर घिमिरे र सदस्यहरुमा क्रमशः बिनोद घिमिरे, दुर्गा बहादुर घिमिरे, रन्जु घिमिरे, अप्सरा घिमिरे, सिवजी घिमिरे, डेरदेव घिमिरे, सरस्वती घिमिरे, विनोद घिमिरे र रन्जु घिमिरे,द्रोण घिमिरे र यसोदा घिमिरे रहनु भएको नव निर्वाचित अध्यक्ष नविन घिमिरेले जानकारी दिनुभयो ।

Share22Tweet14Share4

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

५ माघ २०८१, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

५ माघ २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

५ माघ २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

५ माघ २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

५ माघ २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

५ माघ २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero