Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नगर कपको उपाधि चिसापानीलाई

नेपाल अभियान नेपाल अभियान
७ फाल्गुन २०८१, बुधबार
in विविध, समाचार, समाज
0
16
SHARES
Share on FacebookShare on Twitter

मन्थली,७ फागुन । मन्थली नगरपालिकाले आयोजना गरेको तेस्रो मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । चिसापानीले वडा नं १० चनखुलाई लगातार ३ गेमको सोझो सेटले पछि पार्दै उपाधि जितेको हो ।

बुधवार दिउसो भएको प्रतिस्पर्धामा चिसापानीले चनखुलाई क्रमश २५–१९, २५–९ र २५–१२ को सोझो सेटले जितेको थियो ।
विजयी वडालाई नगद १ लाख रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र उपप्रमुख इश्वरी बस्नेतले प्रदान गर्नुभएको थियो ।

उपविजेतामा बनेको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गरेको वडा नं ७ भटौली नगद ३० हजार सहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस अघि दोस्राे नगर कपमा भटौलीले पहिलो स्थान हासिल गरेको थियो ।

तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कप वडा नं ७ भटौलीले जितेको छ । सो खेलमा विजयी खेलाडिहरुलाई नगद पचास हजार नगद सहित ट्रफि,मेडल र प्रमाण पत्र मन्थली नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गर्नुभयो ।

उपविजेता बनेको मन्थली–१३ फुलासीले नगद ३० हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
मन्थली नगरले यस अघि पुरुष भलिवल मात्रै खेलाउने गरेको भएपनि यस वर्षबाट भने महिला भलिवल पनि सुरु गरेको हो ।

यस पटकको महिला भलिबल खेलमा वडा नं १,२,३,६,७,८ र १३ का मात्र महिलाहरुले भाग लिएका थिए ।

Share6Tweet4Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

७ फाल्गुन २०८१, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

७ फाल्गुन २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

७ फाल्गुन २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

७ फाल्गुन २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

७ फाल्गुन २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

७ फाल्गुन २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero