Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२२ बैशाख २०८२, सोमबार
in विविध, समाचार, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter


मन्थली २२ बैशाख । भर्खरै रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा आई जिम्मेवारी सम्हाल्नु भएका श्याम कृष्ण थापाले आफु जिल्लामा बसुन्जेल राम्रो काम गरेर देखाउने बताउनुभएको छ ।


सो कुरा उहाले सोमबार मन्थलीमा जिल्ला प्रशासन कार्यालय द्धारा आयोजना गरिएको सञ्चारकर्मीहरु सँगको परिचयात्मक कार्यक्रमका अबसरमा बताउनुभएको हो ।


उहाले अधुरा रहेका विकास निर्माणका कामहरुमा आफ्नो पहल रहने, बजार अनुगमनलाई तिव्रता दिइने, यातायातका साधनहरुलाई ब्यवस्थित ढंगले चलाउन बिषेश पहल गर्ने, इन्धनको अभाव हुन नदिने, बिपद ब्यवस्थापनका लागि योजना बनाएर अघि बढने जस्ता कामहरु गर्ने बताउनुभएको छ ।


त्यसैगरी जिल्लाको सिमाना लिखुखोलामा सञ्चालित आयोजनाहरुका प्रमुख एबं प्रतिनिधिहरुलाई नागरिकहरुको गुनासो नआउने गरी नियमनानुसार काम गर्न निर्देशन दिने पनि बताउनु भएको छ ।


उहाँले सुचना अधिकारीहरुलाई अद्यावधिक गराउने ,सवारी साधनको दुरुपयोग रोक्ने, जथाभावि पास नदिने जस्ता कामहरु आफ्नो कार्यकाल भरी गर्ने बताउनुभएको छ ।

Share14Tweet9Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२२ बैशाख २०८२, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२२ बैशाख २०८२, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२२ बैशाख २०८२, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२२ बैशाख २०८२, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२२ बैशाख २०८२, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२२ बैशाख २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero