Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

नेपाल अभियान नेपाल अभियान
२४ जेष्ठ २०८२, शुक्रबार
in विविध, समाचार, समाज, स्थानीय सरकार
0
110
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २३ जेठ । लामो समय देखि खानेपानीको अभाव झेलिरहेका रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरको श्री सेतीदेवी आधारभुत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरु शुक्रवार देखि विद्यालयमा नव निर्मित धारामा पानी झरेपछि खुसी भएका छन् ।

खानेपानीको अभाव पुरा भएपछि विद्यालयका विद्यार्थी मात्र हैन सिंगो गाउमानै खुसीयाली छाएको छ ।


सामाजिक क्षेत्रमा क्रियाशिल रहेको मानव मिलन नारी जागरण काठमाडौले मुक्तिनाथ बैंक सगँको सहकार्यमा खानेपानीको लाईन निर्माण सहित धारा निर्माण गरी उक्त विद्यालयमा खानेपानीको धारा झारेपछि गाउँमानै खुसियाली छाएको स्थानीय समाजसेवी सन्देश घिमरेले बताउनुभयो ।


उक्त योजना सम्पन्न गरी एक समारोहका विच विद्यालयलाई खानेपानी को धारा हस्तान्तरण गरिएको थियो ।
स्थापना काल देखिनै खानेपानीको अभाव ब्यहोर्दे आएको उक्त विद्यालयमा धारा पुग्दा त्यहाँका विद्यार्र्थी, शिक्षक र अभिभावक मात्र नभएर सिङ्गो गाउँमानै खुसीयाली छाएको े विद्यालयका प्रधानाध्यापक खिला बहादुर कार्कीले बताउनुभयो ।


विद्यालयले आफ्नो हाता भित्र एक औपचारीक कार्यक्रमको आयोजना गरि उक्त आयोजना रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेको प्रमुख आतित्थ्यतामा हस्तानतरण गरेको थियो ।


कार्यक्रमका अवसरमा मानव मिलन नारी जागरण काठमाडौका अध्यक्ष सुनिता सिग्देलले उक्त धारा विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
धारा निर्माण भएसँगै विद्यालयमा अध्ययनरत बालबालिकाहरुले सहज रुपमा पिउने पानी उपभोग गर्न पाउने भएका छन ।


कार्यक्रमका अवसरमाक रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले सामाजिक कामका सहयोग गर्ने गैसस लाई धन्यवाद दिदै सरकारलाई गैससले यसैगरी सहयोग गनुपर्ने बताउनुभयो ।


उहाले । स्थानीय तहमा धेरै काम गर्नु पर्ने तर नगरको सिमित स्रोत र साधनले नपुग्ने अबस्था भएकोले मुक्तिनाथ विकास बैकको सामाजिक उत्तरदायित्व प्रतिको कामलाई पनि मुक्त कण्ठले प्रशंसा गनुभयो ।


उहाले आगमी दिनमा पनि नगरका विभिन्न वडाहरुमा यस्तै सामाजिक काम गर्न वैंकलाई आग्रह गर्नुभयो ।
कबकार्यक्रमका अवसरमा बोल्दै मानव मिलन नारी जागरणकी अध्यक्ष सुनिता सिग्देलले मानव मिलन नारी जागरण एउटा सानो गैर सरकारी सस्था भएको तर विभिन्न दातृ निकाय सँग सहयोग मागेर विभिन्न ठाउमा सामाजिक काम गर्ने क्रममा यहाँ पनि आइपुगको बताउनुभयो ।


विद्यालयलाई आगामी दिनमा पनि सकेसम्म सहयोग गर्दै जाने योजना संस्थाले बनाएको पनि सिग्देलले बताउनुभयो । यो आयोजना बाट विद्यालय मात्र नभएर विद्यालय आसपासमा वासोवास गर्ने स्थानीय समेत लाभान्वित भएका छन् ।

Share44Tweet28Share8

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२४ जेष्ठ २०८२, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२४ जेष्ठ २०८२, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२४ जेष्ठ २०८२, शुक्रबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२४ जेष्ठ २०८२, शुक्रबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

२४ जेष्ठ २०८२, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२४ जेष्ठ २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero