Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रजिअको स्थलगत अनुगमन पछि कोलन्जोरघाट –साँघुटार सडक पुर्वाधारले मर्मत गर्र्ने

नेपाल अभियान नेपाल अभियान
९ आश्विन २०८२, बिहीबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter
रामेछाप । कोलोन्जोर घाट देखि साँघुटार बजार सम्म १६ किलो मिटर लम्बाई रहेको लिखु करिडोर अन्र्तगतको कोलोन्जोर –साँघुटार सडक मर्मत गरि नियमित सार्वजनिक यातायातका साधन सँचालन योग्य बनाईने भएको छ । रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा बुधबार सडकको स्थलगत अनुगमनका लागि पुगेको जिल्लाको सरोकारवाला टोलिले गरेको अनुगमन पछि उक्त सडक तत्काल संचालन गर्नका लागि सम्बन्धित कार्यालयलाई तत्काल प्रकृया अगाडि बढाउन सकिने निश्कर्ष सहित काम अगाडि बढाउने निर्देशन दिएको छ ।
वागमति प्रदेश राजमार्गको रुपमा छनौट भएपछि उक्त सडक निर्माणका लागि जिल्ला पुर्वाधार कार्यालय रामेछापले गत बर्षबाट काम अघि बढाएको थियो । जस अन्र्तगत हाल कोलोन्जोर घाटको पक्कि पुल बाट अगाडी साँढे चार किलो मिटर सडक कालो पत्रे र ढलानको काम भईरहेको पुर्वाधार कार्यालय रामेछापका कार्यालय प्रमुख ज्यानेन्द पुनले जानकारी गराउनु भयो । अनुगमनका क्रममा प्रमुख पुनले हाल भईरहेको सडकको कालो पत्रेको कामको अहिले सम्मको प्रगतिका बारेमा बारेमा पनि टोली समक्ष जानकारी गराउनु भएको थियो । सो क्रममा निर्माणाधिन आयोजनाको कामको अवस्थाका बारेमा पनि प्रजिअले चासो राख्नु भएको थियो ।
टोलीले कोलन्जोर घाटबाट साँघुटार बजार सम्म सडकको अवस्थाका वारेमा पनि स्थलगत जानकारी लिएको थियो । सो क्रममा साँघुटार खण्डको विच विच विचमा साँघुरा खण्ड,विभिन्न अप्ठेरो साना तीना पहिरा र स्थानियहरुले लगाएको बालि आदीका कारण नियतित रुपमा सार्वजनिक यातायातका साधन सँचालन गर्न समस्या रहेको ठहर गरे पनि साँघुरो सडकको बावजुद पनि तत्काललाई साना गाडि भने चल्न सक्ने ठहर गरेको छ । टोली समक्ष स्थानियहरुले उक्त सडक तत्काल मर्मत गरि सार्वजनिक यातायातका साधन सँचालन गर्न योग्य बनाईदिन पनि टोली सँग आग्रह गरेका थिए ।

भेटका क्रममा साँघुटारका नवराज ढकाल लगायतका अगुवाहरुले उक्त सडक लाई जति सक्दो चाँडो मर्मत गरि साना तथा ठुला यातायातका साधन सँचालन योग्य बनाईदिन पनि आग्रह गर्नु भएको थियो । कोलन्जोर घाटको पुल देखि साँघुटारको वाँकी सडकको काम ट्याक खोलेको लामो समय भएको भएपनि स्तरउन्नतिको काम हुन नसक्दा साँघुटर मात्र नभएर ओखलढुँगा र रामेछापको विभिन्न स्थानमा यात्रा गर्ने यात्रीहरुले सालु साँघुटार सडक खण्डको अत्यन्त कष्टकर यात्रा गर्नै बाध्य भएको भन्दै सर्व साधारणले उक्त सडक मर्मतका लागि माग गरेका हुन् ।
सो क्रममा पुर्वाधार कार्र्यालयका प्रमुख ज्यानेन्द्र पुनले सडक मर्मतका लागि तत्काल प्रदेश मन्त्रालयमा लेखेर पठाउने र दशै पछि मर्मतको कामलाई अगाडि बढाउने गरि प्रकृया अघि बढाउने जानकारी दिनु भएको थियो । उक्त सडक मर्मत गरि पुर्ण रुपमा सँचालनमा आएमा काठमाडौबाट रामेछाप र ओखलढुँगा जिल्ला तर्फ जानै यात्रीका लागि बाटो निकै छोटिने र सालु देउराली सडकमा जति असहजता नब्यहोर्नु पर्ने अवस्था रहेको छ ।
Share18Tweet11Share3

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ आश्विन २०८२, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ आश्विन २०८२, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

९ आश्विन २०८२, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

९ आश्विन २०८२, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

९ आश्विन २०८२, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

९ आश्विन २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero