Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नमुना प्रशासन वनाउछु –प्रजिअ शर्मा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१६ पुष २०७७, बिहीबार
in विविध
0
44
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, १६ पुष । रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले जिल्ला जिल्लाको प्रशासनलाई नमुना वनाएर देखाउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

विहिवार बसेको जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रको बैठकका आवसरमा उहाँले सो कुरा वताउनु भएको हो । उहाँले भन्नुभयो– “म, प्रशासकिय अधिकृतहरु र सहायक प्रजिअ जिल्ला र छिमेकी जिल्ला वासी छौं त्यसैले हामीलाई हाम्रो जिल्ला कस्तो वनाउने भन्ने बढि जिम्मेवारी भएका कारण सबै क्षेत्रको सहयोग पाएमा प्रशासनलाइ नमुना वनाएर देखाउछु । ”

प्रजिअ शर्माकै अध्यक्षतामा वसेको बैठकले जिल्ला भित्र रहेको कोभिड–१९ को वारेमा र यस अघि भएको बैठकले गरेको निर्णयको कायान्वयनको आवस्थाका वारे समिक्षा गरिएको थियो । त्यसैगरी बेलायतमा देखिएको नयाँ कोरोना भाइरस जिल्लामा भित्रिन नदिन उच्च सतर्कता अपनाउने लगाएका निर्णयहरू गरेको छ ।

Share18Tweet11Share3

Related Posts

रामेछापमा पनि काँग्रेसको विरोध कार्यक्रम
राजनीति

रामेछापमा पनि काँग्रेसको विरोध कार्यक्रम

१६ पुष २०७७, बिहीबार
विविध

महिला उद्यमी संघ रामेछापको सपथ तथा पदभार

१६ पुष २०७७, बिहीबार
रामेछापका प्रमुख जिल्ला अधिकारी नै वजार अनुगमनमा निस्किएपछि …..
विविध

रामेछापका प्रमुख जिल्ला अधिकारी नै वजार अनुगमनमा निस्किएपछि …..

१६ पुष २०७७, बिहीबार
दश वर्षे यात्रामा चिरन्जीवी डेरी
कृषि

दश वर्षे यात्रामा चिरन्जीवी डेरी

१६ पुष २०७७, बिहीबार
दोरम्वा गाँउपालिकाका १ सय ३० जना जेष्ठ नागरिकलाई न्यानो कपडा
विविध

दोरम्वा गाँउपालिकाका १ सय ३० जना जेष्ठ नागरिकलाई न्यानो कपडा

१६ पुष २०७७, बिहीबार
नेकपाको प्रचण्ड–माधव समूह द्वारा राँके जुलुस प्रदर्शन
विविध

नेकपाको प्रचण्ड–माधव समूह द्वारा राँके जुलुस प्रदर्शन

१६ पुष २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.