Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दश वर्षे यात्रामा चिरन्जीवी डेरी

अभियान सम्बादाता अभियान सम्बादाता
३ माघ २०७७, शनिबार
in कृषि, विविध, समाचार, समाज
0
123
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३ माघ ।रामेछाप जिल्लाको मन्थली नगरापलिका वडा नं १ मा सञ्चालनमा रहेको चिरन्जीवी डेरी उद्योगको दशौं वार्षिकोत्सव मनाइएको छ ।

स्थानीय कृषक विष्णु प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा नेपाल डेरी यसोसियसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा, महासचिव, प्रह्लाद पोखरेल,पुर्व सांसद देवशंकर पौडेल, वर्तमान प्रदेश सांसद शान्ति प्रसाद पौडेल, ने क पा का जिल्ला नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका सचिव लेख बहादुर कार्की ,पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव घिमिरे, जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल, मावि गोठगाँउ का प्र अ केशव सापकोटा, समाजसेवी विपीन भट्टराई लगाएतले चिरन्जीवि डेरीले १० वर्षको दौरानमा गरेको प्रगतिको प्रसंशा गर्दै आगामी दिनमा थप प्रगति गर्दै जान अनुरोध गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा पशु स्वास्थ्य र गाइ भैसीलाई कृतिम गर्भाधारणका लागि अहोरात्र खटि कृषकहरुको दुध उत्पादनमा उल्लेख्य योगदान गर्ने मन्थली नगरपालिकाका पशु  प्राविधिक मुकुन्द खड्का र रोहिणि राज चापागाइलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कृषक तर्फ दुग्ध कृषक ऋषिशंकर घिमिरे  र पूर्णमाया ढुंगेल लगाएत २१ जना कृषकहरुलाई पनि सम्मान गरिएको थियो ।

Share49Tweet31Share9

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३ माघ २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३ माघ २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३ माघ २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ माघ २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३ माघ २०७७, शनिबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

३ माघ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero