Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साहारा साकोसको जागरण अभियान भेला मार्फत बनायो विभिन्न उप समिति

अभियान सम्बादाता अभियान सम्बादाता
२३ श्रावण २०७८, शनिबार
in विविध
0
52
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २३ असार । जिल्लामा कृयाशिल साहारा वचत तथा ऋण सहकारी संस्थाले आफनो संस्थागत र क्षमता विकासका लागि सदरमुकाम मन्थलीमा आफना विभिन्न समिति उप समिति र सल्लाहकार समितिको गठन सँग छलफल तथा अन्तरकृया कार्यक्रम गरेको छ । कोभिड १९ का कारण लामो समय देखि सामुहिक रुपमा छलफल तथा अन्तरकृया कार्यक्रम समेत गर्न नसकेको साहारा बचतले आफ्नो कार्यक्षेत्रमा जागरण अभियान संचालन गर्ने उदेश्यले शनिवार उक्त कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रममा संचालक समिति ,विभिन्न उप समितिका पदाधिकारी तथा सदस्य आफ्नो सल्लाहाकार सभाका सल्लाहाकार सदस्य ,महिला तथा युवा उप समितिका सदस्य हरुसमेत करिव ६० जनाको उपस्थिति रहेको थियो ।


संस्थाका सचिब बलराम लामाको संचालनमा औपचारीक रुपमा शूर भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मिलन कुमार घिसिङ्गले संस्थाको विगत देखि बर्तमान अबस्थाका बारेमा प्रकाश पार्नू भएको थियो । सो अबसरमा सहभागि भएका नब सल्लाहाकार मण्डलका सदस्यहरु ,युवा महिला तथा वाल वालीका उप समितिका सदस्य हरुको पनि सक्रिय सहभगिता रहेको थियो । अन्र्तक्रिया तथा छलफल कार्यक्रम पछि नब मनोनित सल्लाहकार र उप समितिका सदस्यहरुलाई अध्यक्ष मिलन घिसिङ्गले संस्थाको गोपनियताको शपथ गराउनु भएको थियो ।
२७ जना अगुवा युवाहरुले १०÷१० रुपैयाँ बचत गरि आरम्भ गरेको संस्थामा हाल २० करोड ५६ लाख निक्षेप वचत भएको छ भने कुल ४ हजार र्दुइ सय २७ जना शेयर सदस्य रहेका छन् । साविकको मन्थली रामेछाप सुनारपानी र शुकाजोर गाविसलाई आधारमानि काम गर्दे आएको साहारमा २ करोड १० लाख रुपैया शेयर रकम पुगेको छ भने आफना शेयर सदस्यहरुका लागि १६ करोड ८८ लाख ७४ हजार रुपैयाँ क्रण लगानी गरेको छ ।
ब्यबस्थित कार्यालय र चुस्त ब्यवस्थापन मार्फत संस्थागत विकासमा गति लिदै आएको साहाराले आफना शेयर सदस्यहरुका लागि मोवायल एप्स मार्फत संस्थाको बारेमा सबै जानकारी लिन सक्ने सुविधा ,मोवायल बैकिङ्ग सेवा, तथा अन्य बैक हरुले गराउँदै आएको सबै खाले सेवा समेत उपलब्ध गराउने ब्यवस्था मिलाई सकेको छ । त्यसैगरि साहाराले आफना शेयर सदस्यहरुका लागि सहुलिएत दरमा विभिन्न शिर्षकमा क्रण समेत लगाउनी गर्ने ब्यवस्था मिलाएको जानकारी पनि सो अबसरमा जानकारी गराईएको थियो ।
कार्यक्रममा सहभागि हरुले संस्थाले जिल्लाको सहकारी विकासमा पुृर्याएको योगदानको खुलेर चर्चा गर्दे अभियानमा आफुहरु पनि सहभागि हुन मौका प्रदान गरेकोमा खुसि ब्यक्त गरेका थिए । सहकारीले पहिलो पटक संस्थगत दीपक घिसिङको संयोजकत्वमा सल्लाहकार सभा,निर्मला खत्रीको संयोजकत्वमा ७ सदसिय महिला विभाग र सरोज कटुवालको संयोजकत्वमा १३ सदसिययुवा विभाग गठन गरेको जानकारी संस्थाका सचिव बलराम लामाले जानकारी दिनुभयो ।

Share21Tweet13Share4

Related Posts

सैपुकाे तिलाैरीमा अागलागी हुँदा एक घर जलेर नष्ट, घरधनि गम्भिर घाइते
विविध

सैपुकाे तिलाैरीमा अागलागी हुँदा एक घर जलेर नष्ट, घरधनि गम्भिर घाइते

२३ श्रावण २०७८, शनिबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

२३ श्रावण २०७८, शनिबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

२३ श्रावण २०७८, शनिबार
पत्रकारहरु द्वारा रक्तदान
विविध

पत्रकारहरु द्वारा रक्तदान

२३ श्रावण २०७८, शनिबार
विविध

सहकारी तथा कर शिक्षा कार्यक्रम ।

२३ श्रावण २०७८, शनिबार
मन्थलीमा सहकारी तथा कर शिक्षा कार्यक्रम
विविध

मन्थलीमा सहकारी तथा कर शिक्षा कार्यक्रम

२३ श्रावण २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.