Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सनराईज बैक मन्थलीको दोश्रो बार्षिक उत्सब

नेपाल अभियान नेपाल अभियान
२० भाद्र २०७८, आईतवार
in विविध
0
77
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २० भदौ । सनराईज बैक लिमिटेड मन्थलि शाखाले आफनो दोश्रो बार्षिक उत्सब कार्यालय परिसरमा मनाएको छ । जिल्लामा स्थापना भएको दोस्रो बार्षिक उत्सबका अवसरमा बैकले कोभिडलाई ध्यानमा राखेर आफना सिमित ग्राहक र ऋणीहरु समेतको रोहवरमा आईतबार बार्षिक उत्सब मनाएको हो ।


शाखाले दुई बर्षको विचमा आफना २ हजार ५ सय ४० जना ग्राहक मार्फत शाखामा आर्थिक कारोबार गर्दे आएको छ भने मन्थलि ११ को सावा डाँडामा शाखा रहित बैकिङ्ग सेवा समेत शुरु गरेको प्रबन्धक रमेश सुवेदीले जानकारी दिए । उनले यस बर्ष पनि बैकले मन्थली १ को फुलासी पोखरीमा पनि शाखा रहित बैकिङ्ग सेवा आरम्भ गर्न लागेको जानकारी दिए । प्रवन्धक सुवेदीले आरम्भमा केक काटेर खुसि साटा साट गरेका थिए ।

Share31Tweet19Share5

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२० भाद्र २०७८, आईतवार
अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो
विविध

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

२० भाद्र २०७८, आईतवार
विविध

२० भाद्र २०७८, आईतवार
पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै
विविध

पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै

२० भाद्र २०७८, आईतवार
रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश  वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए
विविध

रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए

२० भाद्र २०७८, आईतवार
सिरुवारी दुर्घटनामा मृत्यू हुनेको संख्या २ पुग्यो गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो
विविध

सिरुवारी दुर्घटनामा मृत्यू हुनेको संख्या २ पुग्यो गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

२० भाद्र २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.