Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विप्लब निकट पत्रकार संघठन रामेछापमा बोहोरा

अभियान सम्बादाता अभियान सम्बादाता
९ आश्विन २०७८, शनिबार
in विविध
0
168
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा विप्लब निकट जनपत्रकार संगठन नेपाल रामेछापको जिल्ला अध्यक्षमा बद्री बोहोरा चयन भएका छन् । मन्थलीमा शनिबार सम्पन्न प्रथम जिल्ला भेलाले बोहोरालाई अध्यक्ष पदमा निविरोध रुपमा चयन गरेको हो ।
भेलाले संगठनको उपाध्यक्षमा दीक्षा ढुंगेल,सचिवमा एसके शर्मा,र सदस्यहरुमा क्रमश बविता शाही,सुनिल उर्कुटी,सृजना उर्कुटी,रोसन बस्नेत साजन कार्कि र राम सुनुवारलाई चयन गरेको संगठनले जनाएको छ । संगठनको ११ सदसिय समितीमा २ सदस्य भने बैठकले पछि तय गर्ने जनाएको छ ।
संगठनका केन्द्रिय सदस्य सोमराज बरालको प्रमुख आतिथ्यतामा भएको भेलामा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघर,ेनेकपा रामेछापका जिल्ला सेक्रेटरि ईन्द्र श्रेष्ठ,नेपाल शिक्षक संगठनका निवर्तमान अध्यक्ष रामेश्वर ढुंगेल लगायतका वक्ताहरुले प्रतिबन्धित अबस्थामा जन्मिएको संगठनको विकासका लागि सबैलाई एकजुट हुन आग्रह गरेका थिए ।

Share67Tweet42Share12

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

९ आश्विन २०७८, शनिबार
अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो
विविध

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

९ आश्विन २०७८, शनिबार
विविध

९ आश्विन २०७८, शनिबार
पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै
विविध

पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै

९ आश्विन २०७८, शनिबार
रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश  वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए
विविध

रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए

९ आश्विन २०७८, शनिबार
सिरुवारी दुर्घटनामा मृत्यू हुनेको संख्या २ पुग्यो गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो
विविध

सिरुवारी दुर्घटनामा मृत्यू हुनेको संख्या २ पुग्यो गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

९ आश्विन २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.